Aamsanchar

समाचार

वीरगञ्ज । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि स्थानीय प्रशासनले शनिबार बिहान ५ बजेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र पुनः अनिश्चितकालीन निषेधाज्ञा लागु गरेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि […]

शुक्रवार, साउन ९, २०७७

मेचीनगर । मेचीनगर–२ निवासी व्यवसायी नारायण आचार्यको हत्या भएको छ ।  भृकुटी बजारमा उनको शुक्रबार दिउसो हत्या भएको हो । करिव ५० वर्षका नारायण आचार्यलाई अज्ञात समुहले खुकुरी प्रहार गर्दा मृत्यु भएको थियो । जिल्ला […]

शुक्रवार, साउन ९, २०७७

काभ्रे – क्रसरका कारण बीपी राजमार्ग असुरक्षित बन्दै गएको छ । धुलिखेल–नेपालथोक–सिन्धुली–बर्दिबास ९बीपी० राजमार्ग जापान सरकारको सहयोगमा निर्माण भएको थियो । पूर्वी जिल्लाका लागि छोटो दूरीमा रहेको बीपी राजमार्गमा क्रसरका कारण असुरक्षित बन्दै गएको स्थानीयवासीको […]

शुक्रवार, साउन ९, २०७७

काठमाडौं । गएराती घरबाट सामान किन्न पसल निस्केकी एक युवतीलाई सीतापाइलामा एसिड प्रहार गर्ने दुई युवा पक्राउ परेका छन । प्रहरी परिसर काठमाडौ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट […]

शुक्रवार, साउन ९, २०७७

काठमाडौं । पत्नी हत्याको अभियोगमा जेल सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको थुनामुक्ति फैसला पूर्व नजिर र कानुन विपरित देखिएको भन्दै सरकारले सर्वोच्च अदालतमा विहीबार पुनरावलोकन निवेदन दिएको छ। कोइराला सर्वोच्चको […]

शुक्रवार, साउन ९, २०७७

काठमाडौं । बिहीबार साँझ ललितपुर स्थित सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड […]

बिहिवार, साउन ८, २०७७

काठमाडौँ । मध्यये बर्षाको समयमा यसैपनि अविरल वर्षाहुनु सामान्य कुरा हो । तर जनधनको क्षतीहुनु परिवार, समाज, र देशको लागि दुःखको कुरा हो । यस बर्ष बर्षाको कारण देशका धेरै स्थानमा ठुलो मात्रमा जन धनको […]

बिहिवार, साउन ८, २०७७

बिराटनगर ।  प्रदेश नं १ को प्रदेशसभाको जारी बजेट अधिवेशन यही साउन ९ गते राति १२ः०० बजेबाट अन्त्य हुने भएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले जारी छैटौँ तथा बजेट अधिवेशन अन्त्य गर्न […]

बिहिवार, साउन ८, २०७७

झापा ।  बर्षयाम सुरुभए यता पानीका कारण धेरैको ज्यान गईसकेको छ ।  त्यस्तै हिजो दिउँसोदेखि हराइरहेका झापाका तिन बालकहरु पाखेरीमा  मृत अवस्थामा फेला परेका छन ।  बालकहरु  भद्रपुर नगरपालिकाले निर्माण गरेको नयाँ सिमसार (पोखरी)मा   […]

बिहिवार, साउन ८, २०७७

काठमाडौं । कोरोना संक्रमणको सन्त्रासबीच सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिक तथा तस्करको समूहबाट पटक पटक आक्रमणको प्रयास भएको छ । सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमा […]

बिहिवार, साउन ८, २०७७