Aamsanchar

झापामा एकैदिन हालसम्मकै उच्च १ सय३७ जनामा कोरोना पुष्टि

Author Image
शुक्रवार, कार्तिक ७, २०७७

झापामा आज शुक्रबार १ सय३७ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।यो एकैदिन हालसम्मकै उच्च संख्यामा संक्र्रमण पुष्टि भएको हो ।संक्रमितहरु कुन कुन पालिकाका हुन् भनेर जिल्ला स्वास्थ्य कार्यालय झापाले खुलाएको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर