Aamsanchar

समाचार

विराटनगर । कोरोना संक्रमित श्रीमान्श्री मतीको करिब एकै दिन मृत्यु भएको छ । मोरङको रंगेली नगरपालिका– ४ का श्रीमान् -श्रीमतीको एकै दिन मृत्यु भएको हो । अधिकारी थरका ८५ वर्षीय श्रीमान् र ८१ वर्षीया श्रीमतीको […]

बुधवार, कार्तिक ५, २०७७

मोरङ । भारतको जोगवनीदेखि लागु औषध बोकेर आउदै गरेका दुई युवालाई मंगलबार बिराटनगरबाट प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५ का ३१ वर्षीय शम्भु साह र ३० वर्षीय बिकी राईलाई प्रदेश १ प्रहरी कार्यालयबाट खटिएको […]

मङ्गलवार, कार्तिक ४, २०७७

काठमाडौं । मटर तस्करी रोक्न खोज्दा कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्या भएको खुलेको छ । घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका ७ जनाले […]

मङ्गलवार, कार्तिक ४, २०७७

उदयपुर — कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठसहित प्रमुख प्रशासकीय अधिकृत समेत गरी ४ जनालाई संक्रमण भएपछि आजबाट नगरपालिकाका सम्पूर्ण सेवा बन्द गरिएको छ । नगरप्रमुख श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत […]

मङ्गलवार, कार्तिक ४, २०७७

चितवन — सर्पले डसेर उपचार गराउन चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा भर्ना भएका एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पनि पुष्टि भएको छ । उपचारको क्रममा मंगलबार बिहान उनको मृत्यु भएको छ।अस्पतालका निर्देशक […]

मङ्गलवार, कार्तिक ४, २०७७

काठमाडौं । संघीय सांसदको उपचार खर्च २०० प्रतिशतले बढेको पाइएको छ । गत आर्थिक वर्ष (२०७६र०७७)को पहिलो तीन महिना ९साउन, भदौ र असोज०मा ४३ जना सांसदले ६ लाख १० हजार १६ रुपैंया ५७ पैसा उपचार […]

मङ्गलवार, कार्तिक ४, २०७७

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ का बिरामीहरुको उपचार खर्च नव्यहोर्ने र होम आइसोलेसनमा मृत्यु हुनेको शव व्यवस्थापन नगर्ने सरकारको निर्णय संविधानविपरीत भएको बताएको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गरी संविधान तथा […]

मङ्गलवार, कार्तिक ४, २०७७

काठमाण्डौ – गृहमन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा तीव्ररुपमा फैलिरहेकाले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा […]

मङ्गलवार, कार्तिक ४, २०७७

बिराटनगर । कोरोना संक्रमणका कारण बिराटनगरमा एकै दिन सात जनाको मृत्यु भएको छ । आइतबार बेलुकादेखि सोमबार बिहानसम्मको अवधीमा बिराटनगरका पाँच वटा अस्पतालमा उपचाररत सात जना कोरोना संक्रमितको मृत्यु भएको हो । कोशी अस्पताल कोभिड–१९ […]

मङ्गलवार, कार्तिक ४, २०७७

धनगढी – दुई दिनदेखि बेपत्ता प्रहरी जवान रामबहादुर साउदको शव फेला परेको छ। प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव मोहना नदीमा फेला परेको हो। बेपत्ता भएदेखि उनको खोजि कार्य प्रहरीले जारी राखेको […]

मङ्गलवार, कार्तिक ४, २०७७