इलाम– अस्पतालले डिस्चार्ज गरेको केहि समयमै बालिकाको मृत्यु भएको छ। इलामको सूर्योदय नगरपालिकाकी ८ वर्षीया बालिकाको अवस्था झनै साह्रो भएपछि विराटनगरको विराट मेडिकल कलेजले डिस्चार्ज गरेको थियो। चौबिस दिन अघि विराट मेडिकल कलेजमा भर्ना गरिएकी […]
विराटनगर — हारेको रकमको विवाद सामाजिक सञ्जाल हुँदै प्रहरीसम्म पुगेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को सट्टेबाजीमा संलग्न अर्को गिरोहको खुलासा भएको छ । प्रहरीका अनुसार लहरो तान्दा पहरो गर्जे जस्तै भइरहेको छ । पटकपटक हारेको रकम […]
काठमाडौं । यसपालि कोरोना भाइरसको महामारीका कारण राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कोरोना भाइरसका कारण सर्वसाधारणलाई टीका नलगाउने तयारी […]
काठमाडौं । चीनले नेपालको भूमि नमिचिएको स्पष्ट पारेको छ । हुम्लामा नेपाली भूमि नमिचिएको बताउँदै चीनले हालै निर्माण गरिएका ती भवनहरु आफ्नै भूभागभित्रै परेको दावी गरेको छ । हालै निर्माण भएको नयाँ गाउँ चीनको अलिको […]
काठमाडौं । यो साता कैलाली र काठमाडौंमा दुईवटा भयानक दुर्घटना भए । यी दुवै दुर्घटना खाना पकाउने ग्यासमा आगो लागेर बिस्फोटनबाट भएका हुन् । ग्यास सिलिण्डरमा आगो लागेर बिस्फोट हुँदा बुधबार कैलालीको धनगढीमा हरिलाल विष्टको […]
इलाम – सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि इलामको नेपाल–भारत सीमा क्षेत्रमा पर्ने छब्बिसेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ। सूर्योदय नगरपालिका–४ को सीमावर्ती मेची बजारमा शुक्रबार सशस्त्र प्रहरीको १७३ औं बोर्डर […]
सुनसरी –इटहरी र धरानसहितका ठूला सहरी क्षेत्रमा तीव्र गतिमा कोरोना फैलिएपछि सुनसरीमा एक महिना लामो निषेधाज्ञा जारी गरिएको छ। कोरोनाको संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले एक महिनाभन्दा लामो निषेधाज्ञा जारी गरेको हो। […]
काठमाडौं– दशैँ मान्न घर जाने सैनिकलाई नेपाली सेनाले आफ्नै सवारी साधन प्रयोग गरेर पुर्याइदिने भएको छ। सेनाले आफ्नै जहाज, हेलिकोप्टर र बस मार्फत जान चाहनेलाई दशैँ मान्न पुर्याइदिने भएको हो। ‘कोरोना जोखिमको समय छ। सार्वजनिक […]
विराटनगर–एकै ठाउँबाट शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित प्रदेश १ सरकारले मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालन गरेको छ। प्रदेशका १४ वटै जिल्लाका स्थानीय तहमा केन्द्र स्थापना गरिएको छ। एकीकृत सेवा उपलब्ध […]
विराटनगर – ट्यूमरको शल्यक्रियापछि मृत्यु भएकी एक महिलाको शव विराटनगरको नोबेल शिक्षण अस्पतालबाट तीन दिनमा आफन्त र परिवारका सदस्यले दाहसंस्कारका लागि बुझेर लगेका छन् । शल्यक्रियाका क्रममा चिकित्सकले लापरबाही गरेकोभन्दै मंगलबारदेखि अस्पतालमै शव छाडिएको थियो […]