Aamsanchar

समाचार

झापा । झापाको मेचीनगर नगरपालिका–११ का एक बृद्धको मृत्यु कोरोना संक्रमणले भएको आशंका र भ्रमको कारण  शव व्यवस्थापनमा गाउँलेले ६ घण्टासम्म अवरोध गरेका थिए । मिर्गौला खराब भएर मृत्यु भएका वृद्धलाई कोरोना संक्रमण भएको आशंका […]

मङ्गलवार, असार २, २०७७

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको अवस्थालाई चार तहमा विभाजन गरी कार्ययोजना ल्याएको भए पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ । पहिलो चरणमा शून्यदेखि २ हजार, दोस्रो चरणमा २ हजारदेखि ५ […]

मङ्गलवार, असार २, २०७७

काठमाडौँ । गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले रुकुम पश्चिम चौरजहारी–८ सोतीमा छ जनाको ज्यान जाने गरी भएको घटना ‘क्रूर हत्या’ भएको निष्कर्ष निकालेको छ । समितिले घटनामा संलग्नमाथि जघन्य अपराध तथा जातीय छुवाछूत कसुरअन्तर्गत कानुनी […]

मङ्गलवार, असार २, २०७७

झापाको बुद्धशान्ति–३ स्थित पाँच पोखरी सामुदायिक वनमा सोमबार चितुवाले ६ वटा बाख्रापाठा मारेको छ । चितुवाको धरपकडको कारण ४ वटा माउबाख्रा वेपत्ता भएको बाख्राधनी राजेन्द्र गौलीले बताएका छन । गौलीका अनुसार उनको दुईबर्ष अबधीमा ८० […]

सोमवार, असार १, २०७७

बिर्तामोड। दुर्व्यवहार, बलत्कारका घटनाले देशलाई नै हल्लाउने गरी कयौं आन्दोलन हरु भएका छन् । अपराध पुष्टी भएकाहरु जेल सजाय भोग गरिरहेका छन, कती आफ्नो पैषा र शक्तिको भरमा खुलेआम हिडिरहेका छन । धेरै घटनाहरु लेनदेनमा […]

सोमवार, असार १, २०७७

काठमाडौं । शनिबार संविधान संशोधनको प्रस्तावको पक्षमा मत राख्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिमा शिव सेना नेपालले आपत्ति जनाएको छ । प्रचण्डले राजतन्त्रका बेला भारतले हडपेको जमिन गणतन्त्रले फिर्ता ल्याएर छाड्ने बताएको विषयमा […]

सोमवार, असार १, २०७७

काठमाडौं । प्रहरी भीडन्तका नाममा मारिएका विभिन्न १२ वटा इन्काउन्टरका घटनालाई राष्ट्रिय मानवअधिकार आयोग अनुसन्धान समितिले ‘फेक’ ठहर गरेको छ। प्रहरीले इन्काउन्टर भन्दै निःशस्त्र व्यक्तिको हत्या गरेको गुनासोसहित परेका उजुरीमाथि विज्ञ समूहले अनुसन्धान गर्दा ती […]

सोमवार, असार १, २०७७

काठमाडौं – सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका निर्माण गरे पनि व्यवसायीको असहमतिले जारी गर्न सकेको छैन । कोरोनाको बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै विभागले सार्वजनिक सवारी सञ्चालन गर्न निर्देशिका निर्माण गरेको […]

सोमवार, असार १, २०७७

बिर्तामोड । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव एवं कन्चनजंघा एफएमका प्रबन्ध निर्देशक, झापाली पत्रकारका एक अग्रज चन्द्र भण्डारीलाई अस्पताल भर्ना गरिएको छ । टाउकोमा समस्या देखिएपछि उनलाई आज साँझ बिर्ता सिटी हस्पिटल बिर्तामोडमा भर्ना गरिएको […]

आइतवार, जेठ ३२, २०७७

नेपालको पुर्वी जिल्ला झापाबाट संयुक्त राज्य अमेरिका पुगेका ७२ जना नेपालीहरुले झापामा २ वटा एम्बुलेन्स सहयोग गरेका छन् । अमेरिकामा सक्रिय सामाजिक झापालीहरुको संस्था “झापाली समाज, युएसए” को संयोजनमा झापामा दुई वटा एम्वुलेन्स प्रदान गरेको […]

आइतवार, जेठ ३२, २०७७