Aamsanchar

समाचार

काठमाडौं । विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् ।नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । […]

बिहिवार, फागुन २, २०७५

काठमाण्डौं उपत्याका गंगबु मनमैजु बस्ने ५२ बर्षिय सावित्रा खतिवडा मंगलबारवाट वेपत्ता छिन ।   दिनको १२ बजे सम्म घरमै रहेकी खतिवडा एका एक हराए पछि उनको खोजीकार्य तिब्र रुपमा भई रहेको  छ। परिवारका सदस्य नगेन्द्र गौतमले […]

बुधवार, फागुन १, २०७५

विराटनगर, प्रदेश नं १ को विकास तथा समृद्धिमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सार्वजनिक, निजी र साझेदारी सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र […]

बुधवार, फागुन १, २०७५

गङ्गा पराजुली / पशुपतिनगर,  भारतीय व्यापारीले घरघरै आएर तरकारी किन्न थालेपछि इलामको पूर्वी सीमावर्ती गाउँका किसानले व्यावसायिक तरकारी खेतीबाट आम्दानी राम्रो गर्न थालेका छन् । भारतीय व्यापारी गाडी लिएरै तरकारी बारीसम्म आउन थालेपछि किसानले व्यावसायिक […]

बुधवार, फागुन १, २०७५

काठमाडौं । प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लाका प्रहरी प्रमुखको सरुवा गरेको छ । बुधबार काज सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लाका प्रहरी प्रमुखको सरुवा गरेको छ । बुधबार काज सरुवा गरिएको हो […]

बुधवार, फागुन १, २०७५

खुदुनाबारी। झापाको अर्जुनधारा नगरपालिकाका नदीहरुमा कार्यरत् नदिजन्य श्रमिकहरुलाई परिचय पत्र वितरण गर्ने भएको छ । विरीङ र टाङटिङ लगायतका नगरमा पर्ने खोलामा कार्यरत् नदिजन्य श्रमिकहरुलाई परिचयपत्र वितरण गर्ने भएको हो । सुचीकृत गर्नका लागि बनेकोे […]

बुधवार, फागुन १, २०७५

भद्रपुर। घरेलु मदिरा नियन्त्रण अभियानबिरुद्ध झापाका आदिवासी जनजाति समुदाय आन्दोलित बनेका छन् । सरकारले वैकल्पिक रोजगारको व्यवस्था नगरेको अवस्थामा झापाका स्थानीय सरकारसहित प्रहरी, प्रशासनले माघ १ गतेदेखि घरेलु मदिरा उत्पादन गर्ने उद्योग र बिक्री वितरणमाथि […]

बुधवार, फागुन १, २०७५

काठमाडौँ,  सन् २०१९ को जनवरी महीनामा ९१ हजार ७९३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्याङ्कअनुसार हवाइमार्ग हुँदै ७७ हजार ३०० पर्यटक नेपाल आएका छन् भने […]

बुधवार, फागुन १, २०७५

सुर्खेत,  सामुदायिक रेडियोहरुको छाता सङ्गठन सामुदायिक रेडियो प्रशारक सङ्घ (अको¥याब) को वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलन बुधबारदेखि वीरेन्द्रनगरमा शुरु हुने भएको छ । विश्व रेडियो दिवसको अवसर पारेर अको¥याब केन्द्रीय समितिले तीनदिने राष्ट्रिय सम्मेलनको आयोजना […]

बुधवार, फागुन १, २०७५

बिर्तामोड । कुखुराको मलद्वारले सर्पको विष चुस्दैन– श्रीनयाँ श्रीनाथ गण चारआलीका जमदार सुरेन्द्र योकपाङ्देन भन्छन्– ‘अझै पनि हाम्रो समाजमा सर्पले डसेको ठाउँमा कुखुराको मलद्वार लगाउँदा जाती हुन्छ भन्ने धारणा छ तर यो धारणा गलत हो […]

बुधवार, फागुन १, २०७५