Aamsanchar

समाचार

रवीन्द्र काफ्ले / फिदिम,   पाँचथरमा उत्पादित कालो ग्यामेरा उखुको सक्खरको माग अत्यधिक रहेको छ । कालो ग्यामेरा उखु कमलपित्त, पत्थरीलगायत रोगको औषधि मानिन्छ । सीमित क्षेत्रमा व्यावसायिकरूपमा खेती हुन थालेको यो उखु उत्पादनको माग […]

शुक्रवार, फागुन ३, २०७५

बिर्तामोड । चालू आर्थिक वर्षको ६ महिनामा झापामा सात सयभन्दा बढी अपराधका घटना घटेका छन् । जसमध्ये यौन जन्य गतिविधि र गम्भीर अपराधका घटना बढी छन् । जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको चालू आर्थिक […]

शुक्रवार, फागुन ३, २०७५

बनेपा,  काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ सिसाखानीस्थित छापका आगलागीपीडित गङ्गाबहादुर तामाङको परिवारलाई हिमाली गाउँ संरक्षण समितिले सहयोग प्रदान गरेको छ । संस्थाका अध्यक्ष नीरध्वज लामा नेतृत्वको टोलीले पीडित परिवारलाई खाद्यान्न, भाँडाकुँडा, भान्साका लागि आवश्यक पर्ने भाँडादेखि खाद्यान्न […]

शुक्रवार, फागुन ३, २०७५

जाजरकोट । बाँकेको नेपालगन्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुबाहक बस भेरी नदीमा खस्दा चार जनाको मृत्यु भएको छ। बिहीबार बेलुका जाजरकोटको भेरी नगरपालिका(१ को खलंगा रिम्ना सडक खण्डको पिपे नजिक […]

बिहिवार, फागुन २, २०७५

काठमाडौँ,  राष्ट्रियसभाको आजको बैठकले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित सर्वसम्मतिले पारित गरेको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । […]

बिहिवार, फागुन २, २०७५

कञ्चनपुर,  कञ्चनपुरमा ८९४ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । वन क्षेत्रलाई अतिक्रमण गरी निकुञ्जबाट विस्थापित, नदी तथा बाढीपीडित, स्थानीय बासिन्दा तथा सुकुम्बासीहरूले कृषि क्षेत्र र बसोबासका लागि प्रयोग गरेका छन् । अतिक्रमित जमीनलाई […]

बिहिवार, फागुन २, २०७५

काठमाडौँ,  विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतले कूटनीतिक सम्बन्धलाई मजबुद बनाउँदै वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले कूटनीतिक प्रयासमार्फत सम्बन्धित मुलुकबाट प्रत्यक्ष वैदेशिक लगानी भित्रयाउनसमेत सक्दो पहल […]

बिहिवार, फागुन २, २०७५

अमित खम्बू / अर्जुनधारा। छोरीको घरमा आएकी सुनसरी चकरघट्टी निवासी ४५ वर्षीया चन्द्रकला चौधरी विहिबार अर्जुनधारा–९मा रहेको सुखानी शहीद स्मृती उद्यान परिसरमा हर्षीत् मुद्रामा भेटीइन् । श्रीमानसँग उद्यान घुम्न पुगेकी उनलाई टिकटसँगै ‘प्रणय दिवस’को सन्दर्भमा […]

बिहिवार, फागुन २, २०७५

नरेन्द्र ढकाल/ बिर्तामोड। झापामा कला–साहित्य उत्सव गर्दै आएको रिडर्स झापाले यो वर्ष पनि काँकरभिट्टामा कार्यक्रम गर्ने तयारी गरेको छ । बिहिबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै हरेक दुई वर्षमा गरिने उत्सवको चौथो संस्करण आउँदो फागुन १८ […]

बिहिवार, फागुन २, २०७५

बेझाड, सात वर्ष अगाडि निकै कष्टसँग जीवन गुजारा चलाउन बाध्य रामपुर नगरपालिका–६ बस्ने विष्णुदेवी गैरेलाई अहिले गाईपालन व्यवसाय अर्थोपार्जनको माध्यम बनेको छ । आफ्नोे परिवारमा कमाउने कोही व्यक्ति थिएन, व्यवसाय गर्न आफन्त, साथीभाइकहाँ ऋण सापटी […]

बिहिवार, फागुन २, २०७५