
खोटाङ – भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा परी खोटाङ बाराहपोखरी गाउँपालिका-१ का एउटै घरका दाजुभाइको मृत्यु भएको छ । मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परी बाराहपोखरी गाउँपालिका–१ बाराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर […]
सर्लाही- सर्लाहीको लालबन्दी बजारस्थित छिमेक लघुवित्त वित्तीय संस्थामा बिहीबार लुटपाट भएको छ । लालबन्दी नगरपालिका ७ मा रहेको लघुवित्तको शाखा कार्यालयमा बिहीबार अपरान्ह ४ बजेतिर मुखमा कालोपट्टी बाँधेर आएका चाररपाँच जना मानिसले लुटपाट गरेका हुन् […]
काठमाडौँ – बर्दियामा चितुवाको आक्रमणबाट एकै दिन दुईजनाको मृत्यु भएको छ। मधुवन नगरपालिका–९, गाउँ नं १३ निवासी ४९ वर्षीया मैसरा डाँगी र गुलरिया नगरपालिका–४, तुल्सीपुर निवासी ३५ वर्षीय नन्दु रोकायले ज्यान गुमाएका हुन्। डाँगी नेपाल–भारत […]
काठमाडौं- जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड लुटपाट र आगजनीमा परेको भाटभटेनी सुपरस्टोरको कोटेश्वर सुपरस्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। आगलागीबाट क्षतिग्रस्त भएका विभिन्न आफ्ना स्टोरमध्ये पहिलो चरणमा कोटेश्वर सुपरस्टोर पुनर्निर्माण गरी […]
सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका-५ मुढेमा ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु भएको छ । गएराति मकालु-५ मुढेमा ना५त ७०८१ नं को ट्याक्टरले किचेर उत्तर-दक्षिण कोशी राजमार्गमा कार्यरत मजदुर नेमलाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी […]
धनकुटा- धनकुटा नगरपालिका–४, छारागाउँ बरबोटेस्थित एक कच्ची घरमा आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको छ । बिहीबार बिहान करिब करिब ९ः४० बजेबाट सुरुभएको आगोले घर पूर्णरूपमा जलेर नष्ट भएको हो । स्थानीय लोकबहादुर श्रेष्ठको गोठमा […]
बागलुङ – अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार भएका सबैलाई आग्रह गरेका छन् । निर्वाचनको तयारीका विषयमा स्थलगत अनुगमन गर्न बागलुङ आएका उनले आमनागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने व्यवस्था सरकारले बनाइरहेको जानकारी […]
भोजपुर – यहाँको ऐतिहासिक टक्सार बजार औद्योगिक, व्यापारिक तथा सांस्कृतिक पहिचान बोकेको क्षेत्रका रूपमा चिनिन्छ । यहाँ विगत लामो समयदेखि परम्परागत धातुका सामग्री–विशेषतः कांस, तामा र पित्तलका भाँडाकुँडा तथा अन्य सामग्री–निर्माण हुँदै आएको छ । […]