Aamsanchar

समाचार

इलाम,  मौसम खुलेसँगै जिल्लाका प्रमुख पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ । जिल्लाकै अग्लो स्थानमा रहेको सन्दकपुर, कन्यामको हरियाली चिया बगान, सानो पाथीभरा, माइपोखरी, गजुरमुखी र अन्य सीमावर्ती पर्यटकीयस्थलमा चहलपहल बढ्दै गएको छ […]

बुधवार, कार्तिक २९, २०७४

काठमाडौँ,  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले मंसिर १ गतेदेखि सबै विद्यालयका बस चालकले अनिवार्यरुपमा ड्रेस लगाउनुपर्ने बताउनुभएको छ । सहयोगी हृदय नेपालले आज राजधानीमा आयोजना गरेको विद्यालयस्तरीय युवा विद्यार्थीलाई लागुऔषध, ट्राफिक नियम र […]

बुधवार, कार्तिक २९, २०७४

 इलाम, मंगलबार राति भएको दुर्घटनामा मृत्यु भएका भीम नेम्वाङका परिवारले इलाम अस्पतालमा रहेको शव बुझ्न मानेका छैनन् । मृतकका आफन्तले परीक्षण भइसकेको शव बुझ्न नमानेका हुन् । बुधबार साँझ अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दैै मृतकका आफन्तले दोलखा […]

बुधवार, कार्तिक २९, २०७४

काठमाडौं,  चुनाव विरोधी गतिविधिमा संलग्न हुनेलाई तत्काल कारवाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । विभिन्न ठाउँमा उम्मेदवारमाथि आक्रमणको घटना बढ्न थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई अलमलमा नपरी कारवाही गर्न निर्देशन दिएको प्रवक्ता नारायणप्रसाद शर्माले […]

बुधवार, कार्तिक २९, २०७४

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु सात हजार घूस लिँदालिँदै सशस्त्र प्रहरी जवान शम्भुप्रसाद आचार्यलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गण, कारकाँदो नेपालगन्ज बाँकेमा कार्यरत प्रहरी जवान आचार्यलाई भन्सारबाट सामान […]

मङ्गलवार, कार्तिक २८, २०७४

भद्रपुर। दक्षिणी झापाका जनताले निर्माणाधीन सडकहरुमा उड्ने धुलोले जनजीवनलाई निकै प्रभावित पारिरहेको गुनासो गरेका छन् । झापाको भद्रपुर नगरपालिका क्षेत्र लगायत भद्रपुरले जोड्ने हुलाकी राजमार्ग अन्तर्गतका दुई ठूला सडक निर्माण योजनाको सन्दर्भमा भद्रपुर नगरपालिकाले आइतबार […]

मङ्गलवार, कार्तिक २८, २०७४

बिर्तामोड। झापामा रगत अभावले समस्या निम्तिन थालेपछि रोटरी क्लव अफ बिर्तामोड, रोट्रयाक क्लव अफ बिर्तामोड र रेडक्रसलगायतका संस्था दैनिक रगत संकलन अभियानमा जुटेका छन् । दैनिक ५०देखि ६० युनिट रगत खपत हुने झापामा मृगौला र […]

मङ्गलवार, कार्तिक २८, २०७४

काठमाडौँ, सबै क्षेत्र मिलेमात्र यातायात क्षेत्रमा सुधार आउने सरोकारवालाले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र महानगरीय ट्राफिक प्रहरी महाशाखाले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको ‘संयुक्त व्यवसायी तथा मजदूर प्रशिक्षण कार्यक्रम’मा महाशाखाका प्रमुख […]

मङ्गलवार, कार्तिक २८, २०७४

काठमाडौं, गृह मन्त्रालयले प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावका उम्मेदवारमाथि भएको आक्रमणबाट सुरक्षा चुनौती थपिएकोले थप सुरक्षाको प्रबन्ध गरिएको जनाएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा गृहमन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले चुनाव प्रचार प्रसारका क्रममा भएका घटनापछि […]

सोमवार, कार्तिक २७, २०७४

काठमाडौँ,  बद्रीनाथको दर्शन अब नेपालमै गर्न सकिने भएको छ । वर्षेनी हजारौँ नेपाली बद्रीनाथ दर्शनका लागि ज्यानै जोखिममा राखेर भारत जाने गर्छन् । करोडौँको रकम भारत जाने गरेको छ । काठमाडाँैको नार्गाजुन नगरपालिका–६ स्थित रामकोटमा […]

सोमवार, कार्तिक २७, २०७४