Aamsanchar

समाचार

सप्तरी। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लगातार दुई दिनसम्म गरेको मधेस बन्द र प्रदर्शनपछि आजबाट तराईका अधिकांश जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ । सप्तरीबाहेकका मधेसका सबै जिल्लाको जनजीवन सामान्य बनेको हो । सिरहा, धनुषा, महोत्तरी, […]

बिहिवार, फागुन २६, २०७३

बर्दिया, विवाह गर्न नपाएको झोँकमा बर्दियाका एक जोडी किशोरकिशोरीले सामूहिक आत्महत्या गरेका छन् । बर्दियाको धधवा–७ का शत्रुधन थारु र १३ वर्षीया शर्मिला चौधरीले बुधबार घर भित्रै विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका […]

बिहिवार, फागुन २६, २०७३

ताप्लेजुङ। ताप्लेजुङ्गमा रहेको विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा हिमालमा आरोहण खुल्ला गरिएको छ । सन् २०१३ र १४ मा आरोहणका क्रममा लगातार दुर्घटना भए पछिआरोहण बन्द गरिएको हिमालमा तीन बर्ष पछि आरोहण खुल्ला गरिएको हो […]

बुधवार, फागुन २५, २०७३

साौराह : चितवनको सौराहास्थित एक डान्सबारमा गुन्डागर्दी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। ‘लायन्स डेन’ डान्सबारमा तोडफोडमा संलग्न तीन जना र लायन्स डेनकै सुरक्षागार्ड एकजना गरी ४ जनालाई फक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी […]

बुधवार, फागुन २५, २०७३

काठमाडौं :  सप्तरीमा सोमबार भएको झडपमा प्रहरीको गोली लागी मृत्यु हुनेको संख्या ४ पुगेको छ। प्रहरीको गोली लागेर गम्भीर घाइते भएका सप्तरी मलेठ- ४ का अन्दाजी ३५ वर्षीय वीरेन्द्र महतोको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान […]

बुधवार, फागुन २५, २०७३

काठमाडौँ। सरकारले १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई मात्र ‘युवा’ बाट सम्बोधन गर्न सरकारी निकायलाई परिपत्र गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले यही फागुन ९ गतेको मन्त्रालयस्तरीय निर्णयानुसार युवाको उक्त उमेर निर्धारण गरेको […]

मङ्गलवार, फागुन २४, २०७३

काठमाडौँ। नयाँबानेश्वरमा रहेको डा स्मार्ट पोलिक्लिनिक एण्ड डाइग्नोसिस्ट सेन्टर प्रालि नियमविपरीत सञ्चालन रहेको भन्दै पुनःसिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँमा दर्ता नगरी […]

मङ्गलवार, फागुन २४, २०७३

काठमाडौं :  नेपाल विद्युत प्राधिकरणले एक सातापछि मुलुकभर लोडसेडिङ नगर्ने भएको छ। प्राधिकरणले परीक्षणको रुपमा मुलुकलाई लोडसेडिङमुक्त बनाउने तयारी भइरहेको जनाएको छ। चैत ३ गतेदेखि सुरु हुने प्रवेशिका परीक्षा (एसएलसी) लाई लक्षित गरी चैतको सुरुदेखि […]

मङ्गलवार, फागुन २४, २०७३

काठमाडौँ  । नेपाल ट्रष्टको कार्यालयले प्रत्येक वर्ष १० जिल्लामा तत्कालीन राजा वीरेन्द्र तथा उनका परिवारको नाममा रहेको अचल सम्पत्तिलाई खोजी गर्ने भएको छ । कार्यालयअन्तर्गत नुवाकोट, पोखरा, चितवन, हेटौँडा र गोकर्णमा रहेका एकाइ कार्यालयले अचल […]

सोमवार, फागुन २३, २०७३

प्यालेस्टाइनमा ६९ बच्चालाई जन्म दिएपछि एक महिलाको मृत्यु भएको छ । महिलाको उमेर ४० वर्ष थियो । उनको मृत्युको खबर उनका श्रीमानले पुष्टि गरेको बताइएको छ । अल अरबियाको खबर अनुसार आइतबार गाजा पट्टीमा महिलाको […]

शनिवार, फागुन २१, २०७३