काठमाडौं। ‘प्याकेज अफ इसेन्सियल नन कम्युनिकेवल डिजिज (पेन प्याकेज)’ कार्यक्रम थप आठ जिल्लामा लागू हुने भएको छ । यो कार्यक्रम लागू हुने जिल्लामा पाल्पा, बाग्लुङ, म्याग्दी, अछाम, बर्दिया, सुर्खेत, मकवानपुर र रौतहट छन् । यसअघि […]
वैदेशिक रोजगर विभागले फ्री भिसा र टिकटमा विदेश गएका कामदारको विवरण मागेको छ । वैदेशिक रोजगार ब्यवसायी संघमार्फत सबै म्यानपावर एजेन्सीहरुलाई पत्र लेख्दै विभागले आफूले निःशुल्क भिसा र टिकटमा विदेश पठाएका कामदारको सूची विवरणसहितको पेश […]
म्यानपावर व्यवसायीलाई अपहरण गरेको आरोपमा नेपाल प्रहरीका दुई जना सई पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले व्यक्ति अपहरण गरेको आरोपमा अपराध महाशाखाकै सई सम्वद तामाङ र हेटौंडाको रातमाटे पोष्टमा कार्यरत सूर्य […]
दाङ। दुर्लभ वन्यजन्तु रेड पान्डाको छालासहित प्रहरीले दाङमा तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका–३ निवासी २८ वर्षीय भरत चौधरी, तुलसीपुर उप–महानगरपालिका–१७ निवासी ३० वर्षीय प्रताप बुढाथोकी र रुकुम जिल्लाको काँकी–४ निवासी ६४ […]
सुनसरी, सुनसरीको इटहरीमा देखा परेको बर्ड फ्लुमा नयाँ खालको भाइरस फेला परेको छ । इटहरीको तालतैलायका पक्षी र खनार क्षेत्रका कुखुरामा भेटिएको बर्ड फ्लु नयाँ खालको रहेको पुष्टि भएको हो । नेपाल भित्रिएको नयाँ बर्ड […]
कञ्चनपुर। कञ्चनपुरको पश्चिमी सीमा नाकामा पाँच दिनदेखि सवारी आवागमन ठप्प भएको छ । गत बिहीबार पुनर्वास नगरपालिकामा भएको घटनापछि पश्चिमी नाका गड्डाचौकी–बनवासाबीच पर्ने सीमा क्षेत्रबाट दुबै देशका सवारी साधनमा भारतीय पक्षले रोक लगाएको हो । […]
सोलुखुम्बु । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ चौँरीगाईको दूधबाट उत्पादित चिज हो । निकै स्वादिलो स्थानीय चिज पर्यटकमात्र होइन यहाँका बासिन्दाले पनि खोजी खोजी किन्छन् । जिल्ला बाहिर जानेले कोसेलीका रुपमा चिजलाई […]
काठमाडौँ। जीउ मास्ने बेच्ने तथा थुनुवा भागे भगाएको मुद्दामा दोषी ठहर भई फरार रहेका नुवाकोट घ्याङफेदी घर भई हाल काठमाडौँ, बौद्ध बस्ने फुर्पा तामाङलाई प्रहरीले आज बौद्धबाट पक्राउ गरेको छ । नुवाकोट जिल्ला अदालतको २०६३ […]
काठमाडौं : पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीले गर्नुपर्ने जिम्मेवारी पूरा नगर्दा कोषले बर्सेनि अर्बौं रुपैयाँ गुमाउँदै आएको छ। कोषमातहत रहेको करिब पाँच हजार रोपनी जग्गा कौडीको भाउ र सित्तैंमा विभिन्न निकायलाई दिँदा कोषको […]
विर्तामोड , होली पर्वलाई दुर्घटना रहित रुपमा मनाउन ट्राफिक प्रहरीले झापाका अधिकांश स्थानमा सोमबार बिहानैदेखि चेकीङ सुरु गरेको छ । बिना हेल्मेट, तीन जना सवार तथा मापसे गरेर सवारी सञ्चालन गर्नेलाई पक्राउ गरेर कारबार्ही गर्ने […]