जनकपुरधाम । बडादसैँको अष्टमीका दिन आज मिथिलाका नारीले सौभाग्यवती एवम् सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको ‘खोइँछ’ (पोल्टा) भर्ने विधि गरिरहेका छन् । नवरात्र सुरू भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले […]
चितवन । भरतपुर उपमहानगरपालिका–१९ गणेशगन्जमा शनिबार साँझ एक व्यक्तिले बाबुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ६१ वर्षीय वसन्तप्रसाद सापकोटाको कान्छा छोरा २५ वर्षीय विनोदसापकोटाले खुकुरी प्रयोग गरी उनको हत्या गरेका हुन् । […]
गौशाला । महोत्तरी गैँढाभेटपुर गाविसस्थित पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँढाभेटपुर गाविस–६ का रामअशिष पण्डित कुम्हारकी पत्नी ५५ वर्षीया गुरकीदेवी पण्डित रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । […]
काठमाडौँ । केही महिनाअघि मात्र क्यान्सरको सफल उपचार गर्नुभएकी ११ वर्षीया विधि पुरीले आफू जस्तै क्यान्सरबाट पीडित २६ बालबालिकालाई आज दसैँ खर्च तथा खानेकुरा वितरण गर्नुभएको छ । कान्ति बाल अस्पतालमा गएर उहाँले ती बालबालिकालाई […]
मलेखु (धादिङ)। गत वर्षमा उत्तरी धादिङको मूलपानी गाविसवासी सात सयभन्दा बढी खसीबोका खरिद गर्थे । मोटो रकम दसैँको खसीबोका किन्दा बाहिर जान्थ्यो । पैसा मात्र बाहिर जाँदैन थियो गाउँमा गरिबपना पनि बढ्दै गएको थियो […]
ताप्लेजुङ । यहाँको कुल जनसङ्ख्याको तीन प्रतिशत व्यक्ति शारीरिक रुपमा असक्षम (अपाङ्गता) रहेको पाइएको छ । महिला तथा बालबालिका कार्यालयका अनुसार जिल्लामा तीन हजार ७३० व्यक्ति शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति छन् । राष्ट्रिय जनगणना […]
(पूर्णप्रसाद मिश्र) काठमाडौँ । पशु बलिका पक्षधर पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रीय बताउँछन् भने बलिको विपक्षमा रहनेले देवीमाता भएकाले सन्तानको बलि नखाने तर्क गर्छन् । दसैँको मुख्य दिन नजिकिँदै जाँदा यसरी पशु बलिको […]
काठमाडौं: राजमार्गका होटेल तथा रेस्टुराँ व्यवसायीले यात्रुलाई महँगोमा गुणस्तरहीन खाना खुवाउँछन् भने त्यही यात्रुवाहक बसका चालकलाई निःशुल्क सुस्वादु भोजन । दसैंतिहारजस्ता चाडबाडमा मात्र होइन, राजमार्गका अधिकांश होटेलमा सधैंजसो यही क्रम चल्दै आएको छ । राजमार्गका […]
झापा । दशैंसंगै नया नोटको माग अत्यधिक बढेको छ । तर बजारमा २० रुपैयाँ र ५० रुपैयाँको नयाँ नोट अभाव भएको छ । राष्ट्र बैंकका अनुसार स्टक रहेको नोट सकिएपछि ग्राहकको मागबमोजिम २० र ५० […]
गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको हँडिया गाविस बस्ने वर्ष २८ की एक महिलालाई लामो समयसम्म प्रेमको नाटक गरेर यौनशोषण गर्दै आएका पे्रमीले धोका दिएपछि अहिले उनी न्यायको खोजीमा छिन् । विवाह गर्छु भन्दै दश वर्षसम्म […]