Aamsanchar

समाचार

 इलाम – इलाममा सुपारी दिएर बुवाको हत्या गरेको खुलेको छ । इलाम सूर्योदय नगरपालिका–११ का ५१ वर्षीय धनराज राईको हत्या गर्न उनकै छोराबुहारीले सुपारी दिएको खुलेको हो । धनराजको हत्याको आरोपमा प्रहरीले उनकै छोराबुहारी मंगेश […]

बुधवार, माघ ३०, २०८१

तनहुँ- पन्यू तताएर विद्यार्थी डाम्ने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । भीमाद नगरपालिकाको भिमाद बजारस्थित प्रभात एकेडेमी बोडिङ स्कुलका शिक्षिका सुष्मा श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले […]

बुधवार, माघ ३०, २०८१

काठमाडौं – सर्वस्वसहित जन्म कैद सजाय पाएर कैद भुक्तान गर्दागर्दै कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन् । कैलाली कारागारबाट २०६९ साल साउन २२ गते फरार भएका गोदावरी नगरपालिका(११ का ४८ वर्षीय देव […]

बुधवार, माघ ३०, २०८१

काठमाडौं – पोखरा आज देशकै प्रदूषित सहर बनेको छ । वातावरण विभागका अनुसार यो समाचार तयार पार्दासम्म पोखरा गण्डकी बोर्डिङ क्षेत्रको प्रदूषण १८७ एक्यूआई छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ […]

बुधवार, माघ ३०, २०८१

काठमाडौं – धनुषामा सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । जनकनन्दनी गाउँपालिका-५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या गरेको आरोपमा ३५ वर्षीया रक्षाकुमारी मण्डल पक्राउ परेकी हुन् । घरायसी विवादका क्रममा कुटपिट […]

बुधवार, माघ ३०, २०८१

बुधवार, माघ ३०, २०८१

झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ मा एक महिला मृत अवस्थामा फेला परेकी छन्। ५८ वर्षीया गंगामाया लिम्बु आफ्नै घरको भान्सा कोठामा भित्रबाट चुक्कुल लगाएर मृत फेला परेकी हुन्। प्राप्त जानकारीअनुसार, गंगामाया लिम्बु […]

बुधवार, माघ ३०, २०८१