
वालिङ। किसानले खेतबारीमा लगाएको बालीमा बाँदर र दुम्सीले आतङ्क मच्चाएपछि किसान चिन्तित बनेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीखोलामा किसानले लगाएको बालीमा बाँदर र दुम्सीले अन्नबाली नष्ट गरेपछि किसानलाई सास्ती भएको छ । “अहिले खेतबारीमा […]
राजविराज । सप्तरीको कृष्णसवरण गाउँपालिका–३ स्थित डुमजोर खोलामा डुबेर आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मनोज शर्माकी पाँच वर्षीया छोरी लक्ष्मीकुमारी रहेको प्रहरीले जनाएको छ । बिहीबार साँझदेखि घरबाट अचानक […]
बिर्तामोड । झापाको विर्तामोडमा रहेको बीएण्डसी शिक्षण अस्पतालले कुनै महंगो शुल्क नलिएको स्पष्ट पारेको छ । स्वास्थ्य परीक्षण शुल्क बारे फैलाइएको भ्रमप्रति आपत्ति जनाउदैं अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईंले बिहीबार अस्पतालमा पत्रकार सम्मेलन गरी आफ्नो […]
काठमाडौं : परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको सेकेण्डरी एजुकेसन इक्जामिनेसन (एसईई) को नतिजा भोलि (शुक्रबार) सार्वजनिक गर्ने भएको छ। परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले नतिजा प्रकाशनका लागि अन्तिम तयारी भइरहेको बताउनु भयो। ‘तयारी अन्तिम चरणमा पुगेको […]
झापा । चालु आवको ११ महिनाको अवधिमा नेपाल रेडक्रस सोसाइटी झापाले बिरामीलाई ११ हजार पिन्ट उपलब्ध गराएको छ । जिल्लाको तीनवटा ब्लड बैंक र तीन वटा ब्लड युटिनबाट उक्त परिमाणमा रगत उपलब्ध गराइएको नेपाल रेडक्रस […]
उदयपुर । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा एउटै घरपरिवारका चारजना विषाक्त खाजा खाँदा सिकिस्त बिरामी परेका छन् । यसरी बिरामी पर्नेमा लाफागाउँकी ३० वर्षीया साबित्रा खत्री, १२ वर्षीया छोरी चित्रकला खड्का, १० वर्षीया छोरी कविता […]
भक्तपुर । आजदेखि देशभर एकैसाथ कक्षा ११ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि सुरु भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो । आगामी असार १० गतेसम्म […]
(सन्देश पौडेल) लमजुङ । दोर्दी खोलाको किनारैमा जस्ताको छाना मात्र भएको सानो टहरा छ । टहराभित्र काठका मुढा लडिरहेका छन् । मुढालाई सुम्सुम्याउँदै कहिले यता कहिले उता पल्टाउने कृष्णबहादुर विकलाई फुर्सद नै छैन । लामो […]
नवलपरासी । नवलपरासी जिल्ला समन्वय समितिले नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक लगाएको छ । ठेक्का लगाएर खोलाबाट ढुङ्गा गिट्टी र बालुवासहित नदीजन्य पदार्थ उत्खनन तथा निकासीमा रोक लगाएको स्थानीय विकास अधिकारी युवराज कटेलले जानकारी […]