Aamsanchar

समाचार

झापा। झापाको दमकबाट प्रहरीले आपत्तिजनक अवस्थामा होटल सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले दमक–१४स्थित सपना होटलबाट होटल सञ्चालक पद्मा कार्कीसहित तीन महिला र एक पुरुषलाई पक्राउ गरेको बताइएको छ । होटल […]

शनिवार, असोज १, २०७३

कञ्चनपुर, हतियारसहित नेपाल प्रवेश गरेका तीन जना भारतीय प्रहरी र एकजना युवकलाई बेलौरीका स्थानीय बासिन्दाले समातेर प्रहरीको जिम्मा लगाएका छन् । चोरीको मोटरसाइकल नेपाल ल्याएको भन्दै हतियारसहित नेपाल प्रवेश गरेका भारतको कम्पोजनगर चौकीका सइ सुवासचन्द्र, […]

शुक्रवार, भदौ ३१, २०७३

गुलरियाः जंगली हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ। गएराति बर्दियाको सूर्यपटुवा–४ डल्ला गाउँमा हात्तीको आक्रमणमा परीे ढोढरी–१ पठरवोजीका युवराज थारूको मृत्यु भएको हो। स्कुलबाट पढेर घर फर्कने क्रममा थारुलाई जङ्गली हात्तीले आक्रमणमा गरेको […]

शुक्रवार, भदौ ३१, २०७३

उदयपुर। सुनसरीको नदाहा हुँदै सप्तरीको कञ्चनपुरसम्मको सडक निर्माण कार्यमा ढिलाई भएको छ । नेपाल विद्युत् प्राधिकरण, वन तथा वातावरण मन्त्रालयका कारण सडक निर्माणमा ढिलाई भएको हो । यो सडकखण्डमा पर्ने पक्की पुल निर्माण कार्यले भने […]

शुक्रवार, भदौ ३१, २०७३

बिर्तामोड । शनिअर्जुनस्थित अर्जुनधारा जलेश्वरधाम गुरुकुलका विद्यार्थीको छाला सम्बन्धी रोगको निःशुल्क परिक्षण र दबाई वितरण गरिएको छ । बिर्तामोडस्थित लाभन्या लेजर स्किन एण्ड हेयर सेन्टर प्रालिको प्राविधिक सहयोगमा उक्त गुरुकुलका ४५ जना विद्यार्थीको स्वास्थ्य परिक्षण […]

शुक्रवार, भदौ ३१, २०७३

काठमाडौँ।  यस आवमा चार हजार ८४८ निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । निजामती किताब खानामा चार हजार ८४८ निजामती कर्मचारीले सम्पत्ति विवरण नबुझाएको किताबखानाका निर्देशक राजेन्द्रप्रसाद पराजुलीले जानकारी गराउनुभयो । उहाँका अनुसार ८२ हजार […]

बिहिवार, भदौ ३०, २०७३

बिर्तामोड । बुधबार बाल दिवस । कक्षा २ मा पढ्ने बिर्तामोडकी ग्रीष्मा मेचेको यसदिन कुनै खुशीको सीमा नै थिएन । कारण थियो बाल दिवसकै दिन उनले कक्षा २ का सबै विद्यार्थीलाई २०७२ सालमा उछिनेर प्रथम […]

बिहिवार, भदौ ३०, २०७३

पाँचथर। फिदिमको मेची बोर्डिङ स्कूलको होस्टलमा बसेर पढिरहेका दुईजना विद्यार्थी पाँचदिनदेखि बेपत्ता भएका छन् । कक्षा ९ मा अध्ययनरत १५ वर्षीय पृथ्बी राई र ६ कक्षाका १४ वर्षीय वसन्त राई शनिबार राति १२ बजेदेखि बेपत्ता […]

बिहिवार, भदौ ३०, २०७३

महेन्द्रनगर । समाचार लेखेको निहुँमा धनुषाका एक पत्रकारलाई एक समूहले निर्घात कुटपिट गर्नुको साथै अपहरणको प्रयास गरेका छन् । न्यूज २४ टिभी, अनलाइन खबर र आर्थिक अभियान राष्ट्रिय दैनिकका धनुषा संवाददाता राजकमल सिंहलाई धनुषा–१ का […]

बुधवार, भदौ २९, २०७३

काठमाडौँ । पद्यकन्या विद्याश्रम माध्यामिक विद्यालयका दुईसय विद्यार्थीलाई साइकल वितरण गरिएको छ । जिल्ला विकास समितिको सहयोगमा उपलब्ध गराएको ती साइकल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले  यहाँ आयोजित कार्यक्रममा वितरण गर्दै सोचेजस्तो अझै शिक्षा क्षेत्रमा […]

बुधवार, भदौ २९, २०७३