Aamsanchar

समाचार

काठमाण्डौ – रामेछापमा चुनावका सामग्री बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । हिजो मतदान सामग्री र निर्वाचन कर्मचारी भएको गाडी दुर्घटनामा घाइते भएका मतदान अधिकृतको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका […]

मङ्गलवार, फागुन १९, २०८२

काठमाडौँ-  फाल्गुन शुक्ल पूर्णिमाका दिन मङ्गलबार बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)चन्द्र ग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले मङ्गलबार दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्ने समितिले […]

सोमवार, फागुन १८, २०८२

झापा –  चुनावी हटस्पटको रूपमा हेरिएका झापा-५ र सर्लाही-४ मा विशेष सुरक्षा अपनाइएको छ । हेभिवेट भिडन्त र आफ्ना दलले प्रधानमन्त्रीको उम्मेदवार बनाएर अघि सारेका व्यक्तिबीचको भिडन्तले यी दुई क्षेत्रमा सबैभन्दा बढी सुरक्षा चुनौती थपिएको […]

सोमवार, फागुन १८, २०८२

काठमाडौं- फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ। मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न वा भोट माग्न पाइँदैन। त्यसैले आज चुनावी सभा र प्रचारका […]

सोमवार, फागुन १८, २०८२

मोरङ-  सुनवर्षी नगरपालिकामा मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्न हिँडेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । गएराति सुनवर्षी नगरपालिकाबाट उनीहरूलाई चार लाख ४९ हजार रुपियाँ नगदसहित नियन्त्रणमा लिइएको हो । मोरङका प्रहरी उपरीक्षक […]

आइतवार, फागुन १७, २०८२

झापा — गत फागनु ८ मा पाथीभरा मन्दिर दर्शनका लागि पुगेका  झापाको कमल गाउँपालिका-५ का टङकबहादुर खड्का बेपत्ता भएका छन् । ६५ वर्षीय खड्का पाथीभरा मन्दिर पुगेको तर त्यहाँबाट नफर्किएको पारिवारिक स्रोतले जानकारी दिएको छ […]

आइतवार, फागुन १७, २०८२

काठमाडौं – सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण उत्पन्न परिस्थिति मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो । […]

आइतवार, फागुन १७, २०८२

स्याङ्जा – स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले वालिङस्थित गह्रौं प्राथामिक अस्पताललाई शव सुरक्षित राख्ने फ्रिज ‘मोरटुअरी रेफ्रिजरेटर’ हस्तान्तरण गरेकोे छ । विभिन्न देशमा रहेका समितिका सहकार्यमा फ्रिज हस्तान्तरण गरेको हो । राष्ट्रिय समन्वय समिति […]

आइतवार, फागुन १७, २०८२

काठमाडौँ – काठमाडौँ क्षेत्र नम्बर ९ मा जनता समाजवादी पार्टी ९जसपा० नेपालका उम्मेदवार रणवीर सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिएका छन्। उनले नेपाली कांग्रेसकी उम्मेदवार नानू बाँस्तोलालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका बताइएको छ। काठमाडौँ–९ […]

आइतवार, फागुन १७, २०८२