
धनगढी – कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेपछि करार सेवामा कार्यरत फिजियो थेरापिस्ट पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिजियो थेरापिस्ट अनिल तिवारी रहेको प्रहरीले जनाएको छ । तिवारीले ल्याब इन्चार्ज उमेश बजगाईँमाथि […]
धनकुटा- नेपाल सरकारले २०७५ सालमा ‘सय पर्यटकीय गन्तव्य’ सूचीमा समावेश गरिएका पर्यटकीय स्थलमध्ये धनकुटामा पर्ने नमस्ते झरना र पटेकडाँडा सुनसान छन् । प्राकृतिक विपत्ति, अधुरा पूर्वाधार, बजेट अभाव, स्थानीय तहबिचको समन्वयकारी भूमिका र प्रचारप्रसार नहुँदा ‘सय […]
धनकुटा – धनकुटाको चौबिसे गाउँपालिका–७ मौनाबुधुकको ठूलो टारमा अवस्थित करिब ३२५ वर्ष पुरानो चेम्जोङ वंशघर संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको यो घर संरक्षणका लागि स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका […]
इलाम – लगातारको वर्षापछि मेची राजमार्ग अन्तर्गत इलामको माई खोलास्थित राजदुवाली सडक खण्ड अवरुद्ध भएको छ। माथिबाट जमिन बग्ने समस्या दोहोरिँदै आएको यस क्षेत्रमा सडक चर्किनुका साथै विभिन्न स्थानमा भासिएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द […]
काठमाडौं – गत २४ घण्टामा दुई हजार ६६ जना सवारीचालक सवारी नियम उल्लङ्घन गरेको आरोपमा ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जसबाट राज्यकोषमा १८ लाख ६० हजार ३० रूपैयाँ राजस्व […]
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङको कार्यकालमा खरिद भएका ट्रान्सफर्मरको गुणस्तर परीक्षण गर्ने तयारी सरकारले गरेको छ । पछिल्लो समय विद्युत् आपूर्तिमा पटक–पटक अवरोध देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले […]
सिरहा – सिरहामा स्कुल बस र मोटरसाइकल ठोकिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत गोलबजार नगरापालिका-९ चोहवामा मे.१ख २३६३ नम्बरको शिव शक्ति बाल बोर्डिङग स्कुलको […]
काठमाडौं – आज पनि नेपालका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान मोडेलहरूले भोलिदेखि आइतबारसम्म भने पश्चिम नेपालका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने संकेत गरेको छ । मौसमविद् विनोद […]
धनकुटा – अविरल वर्षाका कारण धनकुटा-पाँचथर सीमास्थित नावा खोलामा आएको बाढीले तमोर कोरिडोर प्रभावित भएको छ । बिहीबार बिहानैदेखि सडक डुबानमा परेपछि सुनसरीको धरान हुँदै धनकुटा, पाँचथर र ताप्लेजुङ जोड्ने यस महत्वपूर्ण सडकखण्डमा सवारीसाधन सञ्चालन […]