चितवन । चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन् । कुमाल आफ्नै घरमा खाना खाने क्रममा अड्किएर बेहोस भएका […]