गमगढी । मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी हुँदा ८ घर जलेर नष्ट भएको छ । शुक्रवार राती १२ बजे भएको आगलागीबाट गमगढी बजारका ८ घरहरू र ती घरहरूमा रहेका ९ वटा पसलका गोदाम जलेका छन् […]