Aamsanchar

समाचार

बिर्तामोड । कनकाई नगरपालिकाले अघि सारेको सन्का खोला पुल निर्माण कार्य उल्लेखनीय गतिमा अघि बढेको छ । शिलान्यास भएको साढे दुई महिनाभित्रै पुलको करिब ५० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । दुईदिन अघि आएको […]

शनिवार, चैत ७, २०८२

काठमाडौं – देशका केही स्थानमा यति बेला (शुक्रबार दिउँसो १ः५० बजे) पानी परिरहेको छ । पश्चिम नेपालका केही भूभागसहितका स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंमा पनि मेघगर्जनसहित पानी पर्न […]

शुक्रवार, चैत ६, २०८२

ताप्लेजुङ- ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा सङ्कलन भएको सुन तथा चाँदी रिफाइन (प्रशोधन)गर्न सुरु गरिएको छ । दर्शनार्थीले पाथीभरामा चढाएको सुन तथा चाँदी प्रशोधनको कार्य बुधबारबाट सुरु गरेको हो । तीर्थयात्रीले मन्दिरमा चढाएको सुनचाँदी […]

बिहिवार, चैत ५, २०८२

काठमाडौं – रास्वपाका वरिष्ठ नेता बालेन शाहसहित चार नेता छलफलमा जुटेका छन् । आज बेलुका चार नेता छलफलमा जुटेको उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । तर उनले छलफलको विषय भने सार्वजनिक गरेका […]

बिहिवार, चैत ५, २०८२

बिर्तामोड- प्रहरीले अवैध सामानसहित दुई वटा टेम्पो र त्यसका चालकलाई बिर्तामोडमा पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले बिहीबार बिहानको राति करिब २ बजे अर्जुनधारा नगरपालिका वडा ६ स्थित चिया बगान क्षेत्रबाट […]

बिहिवार, चैत ५, २०८२