Aamsanchar

समाज

बुधबारे । आफ्नै सचिवालय भवन निर्माणका लागि बुधबारे जेसीजले सुरु गरेको ‘मेरो पनि योगदान छ’ अभियानमा बुद्धशान्ति–२ का जयनाथ तथा गोमादेवि भट्टराईको परिवारले एकाउन्न हजार रुपैँया सहयोग गरेको छ । बुधबारे जेसीज वर्ष २०२१ का […]

बुधवार, वैशाख २९, २०७८

चारपाने । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले विपन्न वाह्दशी गाउँपालिका –७ डाँगीवारीको एक परिवारको ऋण मिनाह गरेको छ । श्रीमान दीपक मुर्मुको मृत्यु पश्चात कोरोना महामारीको लकडाउन र बन्दाबन्दीले समस्या […]

मङ्गलवार, वैशाख २८, २०७८

यो वर्ष सबै आमाका छोराछोरीहरू सुरक्षित रहुन् । हरेक छोराछोरीका आमाहरू सुरक्षित रहुन् । पृथ्वीका हरेक जीवात्माहरूका आमा र सन्तानहरूमा कृपा रहोस् । मुस्कान कायम होस् अनि सबैका परिवारजन खुसी रहुन् । कोरोना भाइरस सन्त्रासमा […]

मङ्गलवार, वैशाख २८, २०७८

प्रतिकात्मक फायल तस्वीर । बिर्तामोड । बिर्तामोड लगायतका क्षेत्रमा डेरा लिएर कोरोना महामारी नियन्त्रणमा अहोरात्र खटिने स्वास्थ्यकर्मी, हस्पिटलका कर्मचारी तथा सुरक्षाकर्मीलाई केही घरधनीहरुले अपहेलना र अमानवीय व्यवहार गरेको गुनासो बढेको छ । त्यस्तै डेरामा बसेकाहरु […]

सोमवार, वैशाख २७, २०७८

मेचीनगर । झापा मेचीनगर—११ धाइजनका व्यवसायी राजन चिमरियाले आफ्नो १८ औँ वैवाहिक वर्षगाँठको अवसरमा मेचीनगरका १५ वटै वडाबाट एक/एक गरी विपन्न आर्थिक अवस्था न्यून भएका तथा आय आम्दानीको स्रोत केही नभएको १५ परिवारको स्वास्थ्य बीमा […]

सोमवार, वैशाख २७, २०७८

इँटा बनाउन खनेको खाल्डोको पानीमा डुबेर सोमबार बिहान एक बालकको मृत्यु भएको छ। मोरङ रंगेली नगरपालिका-९ बेदमारीस्थित इँटा बनाउन खनेको माटोको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। बिहान पौने १० बजे […]

सोमवार, वैशाख २७, २०७८

मोरङ — उर्लाबारी नगरपालिका ६ डिबीमार्गस्थित गौतम सुनचाँदी पसलका सञ्चालक राजेश भन्ने गोपाल गौतमले १२ करोड रुपैयाँ लिएर फरार भएका छन् । उर्लाबारीका तीन सयभन्दा बढीलाई आकर्षक ब्याज दिने प्रलोभनमा पारेर १२ करोड लिएर फरार […]

सोमवार, वैशाख २७, २०७८

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–८ वीरेन्द्र बजारमा आइतबार बिहान विद्युत सर्ट भइ आगलागी हुँदा पाँचवटा घरपसल जलेर नष्ट भएका छन् । स्थानीय भरत रार्ईको घरमा विद्युत सर्ट भइ आगलागी हुँदा छिमेकी शिशिर राई, बादलविक्रम राई, पदमकुमारी मगर […]

आइतवार, वैशाख २६, २०७८

संखुवासभा : मादी नगरपालिका–३ का नवविवाहित जोडीलाई कोरोना संक्रमण भएको छ। २५ वर्षीय युवक र २० वर्षीया युवती संक्रमण पुष्टि भएको नगर प्रमुख विदुर सुब्बा लिङ्थेपले जानकारी दिए। उनीहरु १५ दिनअघि काठमाडौंबाट मादी आएका हुन्। […]

आइतवार, वैशाख २६, २०७८

रुकुम पश्चिम – घरबाट बाख्रा चराउन गएका एक किशोरको तालमा डुबेर ज्यान गएको छ । शनिबार जिल्लाको सानिभेरी गाउँपालिका – ११ पेदिखोलाका १५ वर्षीय रुपलाल खड्काको तालमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । सिम्ली […]

शनिवार, वैशाख २५, २०७८