
विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले छ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारी संस्थाले विराटनगरस्थित बिजमाण्डु अनलाइनका सम्वाददाता अनन्तराज न्यौपाने, कारोबार दैनिकका सम्वाददाता मीनकुमार श्रेष्ठ, राससका विराटनगरका प्रमुख मोहम्मद सदरुल, न्युज २४ की […]
हल्दिबारी। हल्दिबारी गाउँपालिका वडा नं ४ मा रहेको महिला तथा बालबालिका बिकास समिति ले बालबालिका लाई स्कुल पोसाकको लागि थान कपडा हस्तान्तरण गरेको छ । आफ्नो वडा भित्र रहेका दुई वटा सामुदायिक विद्यालयमा २९४ जना […]
बुटवल-कपिलवस्तुमा तीन वर्षअघि भएको एउटा हत्याको घटना वैदेशिक रोजगारीमा भएको ठगीसँग जोडिएको पाइएको छ । २०७५ साल चैत १७ गते राति कपिलवस्तुको कृष्णनगरका ५५ वर्षीय पारस पुरीको गोली हानी हत्या भएको थियो । हत्यामा संलग्नको […]
धनकुटा । वीरता जेसीज बिर्तामोडले धनकुटा नगरपालिका ६ स्थित जेसीज गाउँका २२ घर परिवारलाई राहत तथा शैक्षिक सामग्री प्रदान गरेको छ । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने कुरालाई आत्मसात गरी विश्ववन्धुत्वको भावना […]
हल्दिवारी । झापाको हल्दिवारी गाउँपालिकामा प्रत्येक महिना ४ हजार २ सय १६ जनाको सामाजिक सुरक्षा भत्ता बापत चालू आर्थिक बर्ष २०७७र०७८ मा १३ करोड २ लाख ५६ हजार ८ सय ३३ रुपैया खर्च भएको छ […]
बुधबारे । बुधबारे जेसीजको भवन निर्माणका लागि आर्थिक तथा जिन्सि सहयोग आउने क्रम जारी छ । देश तथा विदेशमा हुनुहुने सहयोगी दाताहरुले रकम प्रदान गर्नुभएको छ भने धेरैले सहयोग प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधबारे […]
झापा । झापाको कमल गाउँपालिका ५ कि स्व.कुलमाया बस्नेतको परिवारले नयाँ घर पाउँने भएका छन् । कमल गाउपालिका ५ मा अर्काको घरमा बसेर अर्काकै जग्गा कमाउँदै आएका बस्नेतको परिवारले नयाँ घर पाउँने भएको हो । […]
भद्रपुर । कोरोना कहरका कारण रोजगारी बन्द भएर संकटमा परेका परिवारलाई विलिभर्स ईस्टन चर्च भद्रपुरद्वारा खाद्ययन्न समाग्री बितरण भएको छ । मंगलबार चर्चको प्राङगढमा आयोजित राहत वितरण कार्यक्रममा भद्रपुर नगरपालिका वडा नम्बर १०,८ र ७ […]
सप्तरी –सप्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जना महिलाको ज्यान गएको छ। हिजो सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका ६ महुली बजार बस्ने ३५ वर्षीया जहादा खातुनको करेन्ट लागेर ज्यान गएको सप्तरी प्रहरीले जनाएको छ […]