
बिर्तामोड । कोरोना महामारी संग लड्नको लागि समाजमा विभिन्न सामाजिक संस्थाहरुले समाजकालागि केही न केही योगदान गरिरहेको अबस्थामा छठ महिला मञ्च बिर्तामोडले नेपाल पत्रकार महासंघ झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि कोरियन मास्क प्रदान गरेको […]
मेचीनगर। कोभिड १९ को पहिलो लहरमा यसको नियन्त्रण र रोकथाममा सक्रिय भूमिका निर्वाह गरेको विर्तामोड राउण्ड टेवल शाखा २७ ले कोभिड १९ (कोरोना) को नयाँ भेरियन्टको जोखिम कम गर्न पनि अग्रसर देखिएको छ । कोभिड […]
इटहरीको माया घर र निःशहाय वालवालिका आश्रममा लकडाउनको वेला सब्जि नपाएर समस्या भइरहेको थियो । किन्न जाँउ वाहिर निस्कनै गाहो,फेरी सवै वन्द,किन्ने कहाँ ?,समस्या परिरहेको वेला इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम सब्जि लिएर पुग्नुभयो । […]
जलेश्वर – महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–३ बरदाहा गाउँमा मंगलबार शौचालय निर्माणसम्बन्धी विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नपा–३ बस्ने मुस्लिम राइनको छोरा २६ वर्षीय […]
वीरगञ्ज-बाराको कलैयामा दुईजना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव मंगलबार बिहान भेटिएको बारा प्रहरीले जनाएको छ । दुवैजना सहोदर दाजुभाइ हुन् […]
विभिन्न जिल्लामा ३ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मकवानपुरको बकैया गाउँपालिका-३ जलजले बस्ने ३५ वर्षीय दिपक वाईवा घरबाट करिब ५ सय मिटर टाढा ज्ञान ज्योती प्राविको कम्पाउण्डभित्र सोमबार मृत अवस्थामा फेला […]
नेपाल प्रहरीले निषेधाज्ञाको मौका छोपेर जुवातास खेल्ने पाँच जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरिको किटानी भन्ज्याङस्थित न्यू सफल भ्याली रेष्टुरेन्ट एण्ड रिसोर्टको कोठाभित्र जुवातास खेल्ने पाँच जनालाई शनिबार पक्राउ गरेको […]
जाजरकोट-कोराना रोकथाम तथा नियन्त्रण हुने विश्वासमा जाजरकोटको नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि(बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर कालिका माई देवीलाई बलि दिइएको स्थानीयवासी हरिबहादुर खत्रीले बताए । नलगाडमा एक जनप्रतिनिधको मृत्यु भएसँगै […]
काठमाडौं – काम गरेको पैसा नदिएको झोंकमा मोरङमा दुई मजदुरले निर्माण व्यवसायीको हत्या गरेका छन्। शुक्रबार राति मोरङको छुरा प्रहार गरी लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको हत्या गरिएको छ। प्रहरीले दिएको जानकारी अनुसार […]