Aamsanchar

समाज

प्रहरीले संरक्षित जिउँदो उल्लु चरासहित एक जनालाई पक्राउ गरेको छ । धुलिखेल नगरपालिका–९ विपी राजमार्गस्थित काभ्रेभञ्ज्याङमा जाँचका क्रममा उल्लु चरोसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए । […]

मङ्गलवार, वैशाख १४, २०७८

झापा- ​मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन्। मेचीनगर नगरपालिका–७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १५० टेलिफोन […]

मङ्गलवार, वैशाख १४, २०७८

मोरङ-नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको पाइएको छ । उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायत नजिकका आफन्तले भारततर्फ बेचबिखनमा लगेका देखिएको माइती नेपालका मोरङ संयोजक […]

सोमवार, वैशाख १३, २०७८

विराटनगर । प्रदेश १ सरकारले नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धनको विषयमा सम्भाव्यताअध्ययनकालागिकार्यदल गठन गरेको छ । सामाजिकविकास मन्त्रालयले प्रदेश १ योजनाआयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमाकार्यदल गठन गरेको हो । कार्यदलको सदस्यहरुमाप्रदेश […]

सोमवार, वैशाख १३, २०७८

झापा-चार वर्षअघि भारतमा लगेर बेचिएकी एक नेपाली किशोरीको उद्धार गरिएको छ। भारत पश्चिम बङ्गालको कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा बिस्तार मञ्चको संयुक्त पहल १६ वर्षीया किशोरीको उद्धार गरिएको हो। किशोरीलाई आइतबार काँकडभिट्टा नाकाबाट […]

सोमवार, वैशाख १३, २०७८

मकवानपुर : मकवानपुरमा छोराले बञ्‍चरो प्रहार गरेर आफ्नै बाबुको हत्या गरेका छन्। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ३, कटुञ्जेमा आफ्नै छोराले बञ्‍चरो प्रहार गर्दा ५० वर्षीय बलराम सापकोटाको मृत्यु भएको हो। ३० वर्षीय छोरा अन्जन सापकोटाले […]

आइतवार, वैशाख १२, २०७८

मोरङ- मोरङ केराबारी गाउँपालिका ३ का ३२ बर्षीय हस्त वहादुर राईको शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागी मृत्यु भएको खुलेको छ । यही बैशाख ८ गते साँझ उनि सोही स्थानमा रहेको बाँसघारी […]

आइतवार, वैशाख १२, २०७८

झापा- झापा अर्जुनधारा नगरपालिका -८ का १९ बर्षीय राहुल राजवंशीलाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । शुक्रबार बेलुका सँवा ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको टोलीले मेचिनगर – ६ पिंकि ठ्याकबाट राजबंशीलाई […]

शनिवार, वैशाख ११, २०७८

काठमाडौं –श्रीमानलाई विष खुवाई मारेको अभियोगमा प्रहरीले भक्तपुरको सूर्यविनायकबाट एक महिलालाई पक्राउ गरेको छ । धादिङको मूलपानी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-४ मा डेरामा बस्ने २९ कि पार्वती थापा मगरलाई पक्राउ गरेको भक्तपुरका प्रहरी […]

शुक्रवार, वैशाख १०, २०७८

काठमाडौं – नेपाल एलपी ग्यास उद्योग सङ्घले आफूसँग भएको खाना पकाउने खाली ग्यास सिलिन्डर भरेर राख्न उपभोक्तासँग आग्रह गरेको छ । विगतमा कोरोनाका कारण भएको लकडाउनमा पनि ग्यास आपूर्ति अभाव हुन नदिएको र फेरि कोरोना […]

शुक्रवार, वैशाख १०, २०७८