Aamsanchar

समाज

परासी – दुई छोरीलाई विष खुवाएर आफूले पनि खाएकी आमासहित ३ जनाको मृत्यु भएको छ। पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ धनगडवाकी ३५ वर्षीया अनिता चौधरीले बुधबार राति दुई छोरीलाई विष खुवाएर आफूले पनि विष खाएको प्रहरीले […]

बिहिवार, माघ १५, २०७७

विराटनगर । जिल्ला अदालत धनकुटाले विद्यार्थीमाथि यौन शोषण गर्ने शिक्षकसहित चार जनालाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । धनकुटा नगरपालिकाकी १४ वर्षीया दलित बालिकामाथि पटक–पटक भएको यौन शोषणको घटनामा धनकुटा–६ का शिक्षक मदन […]

बिहिवार, माघ १५, २०७७

संखुवासभा- संखुवासभाको सभापोखरी गाउँपालिकाका ६ महिने द‌ृष्‍टिविहीन बालकले निस्शुल्क उपचार पाएका छन्। द‌ृष्‍टिविहीन बालकको उपचारमा आर्थिक अभाव भएपछि पाँचखपन निवासी फूर्साङ कन्ट्रक्सन कम्पनीका प्रोपाइटर रत्न तामाङ र हेल्पिङ हेण्ड्स सामुदायिक अस्पताल काठमाडौंका अध्यक्ष डा. गुप्तबहादुर […]

बुधवार, माघ १४, २०७७

बझाङ-बझाङमा खुँडा प्रहार गरी युवकको हत्या भएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले […]

बुधवार, माघ १४, २०७७

काठमाडौं – केही समयअघि सामाजिक सञ्जालमा भाइरल बनेका अर्जुन विक पक्राउ परेका छन्। उनको बच्चा बोकेर रिक्सा चलाउँदै गरेको फोटो केही समयअघि थुप्रै मिडियामा कभर भएको थियो। शरीर बन्धक तथा जबरजस्ती करणीको आरोपमा विक मंगलबार […]

बुधवार, माघ १४, २०७७

काठमाडौं – जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा आगलागी हुँदा ३० वटा घर जलेर नष्ट भएका छन्। मंगलबारे बेलुकी साढे ५ बजेतिरबाट शुरु भएको आगलागीले करिब ३० घर जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको […]

बुधवार, माघ १४, २०७७

संखुवासभा –पाँचखपन नगरपालिका–३ मा वानामा ट्रयाक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रयाक्टरका सहचालक पाँचखपन–६ का २२ वर्षीय गोविन्द कोइराला रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले जानकारी दिए। दुर्घटनामा गम्भीर […]

मङ्गलवार, माघ १३, २०७७

काठमाडौं । मानव सेवा आश्रम काठमाडौंले सहारा गुमाएर सडकमा पुगेका ४० जना सडक मानवको उद्धार गरेको छ । आश्रमका अनुसार सोमबार राति र मगलबार बिहान गरी काठमाडौंको बिभिन्न स्थानबाट ढ जना बालबालिकासहित ४० जनाको उद्धार […]

मङ्गलवार, माघ १३, २०७७

काठमाडौं । हत्यापछि सुटुक्क अन्त्येष्टि गर्न लागिएको आशंकामा प्रहरीले पशुपति मन्दिर परिसरको राम मन्दिर नजिकबाट सोमबार एकजना महिलाको शव बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त, गौशालाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार घटना शंकास्पद देखिएपछि अनुसन्धानका […]

सोमवार, माघ १२, २०७७

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । वीरगञ्ज-१ छपकैयामा ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ । मियाँविरुद्ध आइतबार पर्सा […]

आइतवार, माघ ११, २०७७