
गुल्मी – गुल्मीमा अज्ञात समूहले ट्याक्टरमा आगजनी गरेको छ । रेसुंगा नगरपालिका ६ अन्तर्गत चेक्मीमा साइटमा योजनाको काम गर्दै आएको लु ४ च ८८४४ नम्बरको ट्याक्टरमा शुक्रबार बिहान आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको […]
बुटवल- दाङ जिल्ला प्रहरी कार्यालयले बिहिबार बलात्कार मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । गत साउन ९ गते दिउँसो एक महिलालाई बलात्कार गरेको आरोपमा राप्ती गाउँपालिका वडा नम्वर ३ का २८ वर्षीय अर्जुन बिकलाई पक्राउ […]
काठमाडौं – सुनसरीको प्रकाशपुरमा बुवाको हत्या गरेको आरोपमा १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका–९ स्थित प्रकाशसपुर घर भएका ३८ वर्षीय उपेन्द्र पौडेलेको हत्या आरोपमा उनका छोरालाई पक्राउ गरिएको सुनसरीका एसपी कमल […]
इलाम — झन्डै एक महिनाअघि मृत्यु भएका व्यक्तिविरुद्ध सरकारी वकिल कार्यालयले जबर्जस्ती करणी अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । फाकफोकथुम गाउँपालिका–४ का (४३ वर्षे) गणेशकुमार बलम्पाकी मगरविरुद्ध जरिवाना, क्षतिपूर्ति र पीडित राहत कोषमा […]
काठमाडौं – लेनदेन मुद्दामा कसुर ठहरपछि फरार रहेकी दाङकी धनमाया बुढालाई प्रहरीले पक्राउ गरेको छ । घोराही उप–महानगरपालिका–१४ बस्दै आएकी ३१ वर्षीया धन मायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला अदालत […]
विराटनगर- अभिभावकले तन्त्रमन्त्रबाट सुन पाउने लोभ गर्दा विराटनगरकी एक युवती तीन महिना भारतमा बन्धक बनेकी छन् । मसानले जमिनमुनि लुकाएको सुन निकाल्न भन्दै आफूलाई तान्त्रिक बताउने युवकसँग सातवटा खोलाको पानी लिन गएकी युवतीको तीन महिनापछि […]
बिर्तामोड । झापा कनकाई नगरपालिका सुरुंगा निवासी नेपाली काँग्रेसका नेता देउमान थेवेलाई पितृ शोक परेको छ । केही दिनदेखि अस्वस्थ रहेका नेता थेवेका पिता कृतिमान थेवेको विर्तामोड स्थित विर्तासिटी अस्पतालमा उपचारकै क्रममा ७४ बर्षको उमेरमा […]
विराटनगर- आमाले आफ्नै छोरीलाई अपहरण गरी दुईजना युवकसँग जबरजस्ती करणी गराउन खोजेको सुन्दा आश्चर्य लाग्न सक्छ । तर, यो सत्य हो । विराटनगर १० की मन्जु पौडेलले आफ्नी २२ वर्षीया छोरीलाई बन्धक बनाई जबरजस्ती करणी […]
विराटनगर। प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले समाज परिवर्तनका लागि स्काउटको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । उहाँले मर्यादित राष्ट्र बनाउने काममा स्काउटको भूमिका आवस्यक रहेको बताउनुभयो । नेपाल स्काउट प्रदेश समितिले […]