
गोरखा । गोरखामा गए राति भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। जन्ती बोकेको बोलेरो जीप हुँदा शहिद लखन गाउँपालिका-३ सिलिङ कोटगाउँबाट शहिद लखन गाउँपालिका-५ पोखरी डाडाँ जन्ती फर्कने […]
मेचीनगर । शी लिड्स नेपाल ः महिला नेतृत्व कार्यक्रम प्रारम्भिक प्रशिक्षण मोड्युल तेस्रो चरणको विहीबार समापन भएको छ । यसअघि पहिलो र दोस्रो चरणको कार्यक्रम सम्पन्न भइसकेको छ । इन्टरनेसनल फाउण्डेसन फर इलेक्ट्रोरल सिस्टम्स (आईएफईएस) […]
सवारी चालक कर्मचारी प्रकाश भण्डारीको निधनमा दमक नगरपालिकाले मातहतका सबै कार्यालयहरूमा शोक बिदा गराएर स्वर्गीय भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । नगरप्रमुखका सवारी चालक भण्डारीको बिहीबार निधन भएको थियो । नगरपालिकाको तर्फबाट प्रशासकीय अधिकृत यज्ञराज निरौलाले […]
दैलेख । दाहाल वंशको सुरुआत गर्ने कुल शिरोमणि दाशुको सालिक अनावरण भएको छ । दल्लु नगरपालिका १२ स्थित दह गाउँमा आज प्रधानमन्त्री पुष्पकमल दाहालले कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानद्वारा निर्मित […]
झापा – झापाको मेचीनगर सीमा नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवलदारलाई सशस्त्रका इन्स्पेक्टरले निर्घात् कुटपिट गरेको घटना बाहिर आएको छ। हतियारधारी तथा बर्दीधारी पाँचजना हवलदारलाई सादा पोशाकमा खटिएका सशस्त्रका इन्स्पेक्टर नभप्रभात राईसहितको तीनजनाको टोलीले मेची […]
मेचीनगर । बाल श्रम विरूद्धको अन्तर्राष्ट्रिय दिवस सोमबार झापाको मेचीनगरमा विविध कार्यक्रम गरी मनाईएको छ । हरेक वर्षको जुन १२ तारीख विश्वभर यो दिवस मनाइन्छ । ‘सामाजिक न्याय प्राप्तिका लागि बालश्रम अन्त्य’ यसवर्षको नारा रहेको […]
गत संसदिय निर्वाचन मा पराजित भएर पनि सधै भरि जनताकै सुख दुःखमा साथमै रहेर जनताको सारथि बनिरहेका छन नेपाली काङ्ग्रेस का नेता देउमान थेवे। चुनावमा जितेर मात्र गाउको बिकास गर्न सकिन्छ भन्ने नेपाली राजनीतिक संस्कारलाई […]
मेचीनगर । दुर्व्यसन विरुद्धको अभियान सञ्चालन गरिरहेको गैरसरकारी संस्था नार्कोनन नेपालका प्रमुख बसन्तराज कुँवरले ‘रक्सी मानिसहरूको उपचारमा लठ्याउनका लागि प्रयोग गर्नका लागि ८ हजार वर्ष अघि बनाइएको औषधी र हाम्रो समाजले रक्सीको गलत प्रयोग गरेपछि […]
बाहुनडाँगी । मेचीनगर नगरपालिकाका कार्यवहाक नगरप्रमुख मीना पोखरेल उप्रेतीले हरेक नागरिकले शुद्ध र सफा पानी पिउन पाउनु उस्को नैसर्गिक अधिकार रहेको बताउँनुभएको छ । शुक्रवार झापाको मेचीनगर( २ मा रहेको भृकुटी खानेपानी तथा सरसफाई […]