Aamsanchar

समाज

झापा । पत्रकार महासंघ झापाका सदस्य तथा पूर्वाञ्चल दैनिकका स्तम्भकार तथा पत्रकार तीर्थराज खरेललाई पितृशोक परेको छ । खरेलका बुबा कनकाई नगरपालिका –४ निवासी ईश्वरीप्रसाद खरेलको ८२ वर्षको उमेरमा शुक्रवार बिहान निवासमै निधन भएको हो […]

शुक्रवार, भदौ ३, २०७९

बिर्तामोड ।  झापाको मेचीनगर र इलामको रोङ गाउँपालिकाको सिमा क्षेत्रमा रहेको निन्दा खोला सिरानमा जानेहरूले नियमहरू पालन गर्नु पर्ने भएको छ । सो क्षेत्र आसपासका मेचीनगर १, २ र ४ नं। वडाका हजारौं स्थानीयको पिउने […]

बिहिवार, भदौ २, २०७९

बन्चरेडाँडा ल्यान्डफिल साइटमा भदौ १ गते अर्थात् बुधबारदेखि फोहोर विसर्जन ठप्प पार्ने घोषणा गरेको ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले आन्दोलन फिर्ता लिएको छ । आन्दोलन फिर्तासँगै स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध नगर्ने भएको छ […]

मङ्गलवार, साउन ३१, २०७९

काठमाडौं । जलेश्वरकी निहारिका राजपुत (सोनालीकुमारी सिंह) ले बलात्कारको आरोप लगाएका धनुषा क्षिरेश्वरनाथ नगरपालिका-३ महेन्द्रनगरका शिवराज श्रेष्ठले आफू डीएनए परीक्षण गर्न तयार रहेको बताएका छन् । न्यूज २४ को कार्यक्रम ‘सिधाकुरा जनतासँग’ कुरा गर्दै शिवराजले […]

सोमवार, साउन ३०, २०७९

झापा ।  नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाललाई मातृ शोक परेको छ । विगत लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित लक्ष्मीदेवी ढकालको ७५ वर्षको उमेरमा निधन भएको हो । २००४ साल वैशाख ४ गते जन्मिएकी […]

आइतवार, साउन २९, २०७९

  बिर्तामोड ।  राजवंशी समाज विकास समितिले वैधानिक रुपमा केन्द्रिय अधिवेशन सम्पन्न गरेको छ । हिजो (शनिबार) बिर्तामोडमा आयोजित विशेष अधिवेशन गर्दै राजवंशी समाज विकास समितिले वैधानिकता प्राप्त गरेको हो । यस अघि मोरङमा कुनै […]

आइतवार, साउन २९, २०७९

बिर्तामोड । झापामा महिला उद्यमशीलताको क्षेत्रमा काम गर्दै आएकी झापा बिर्तामोड ५ निवासी एक उद्यमी तथा प्रशिक्षक निर्मला भण्डारी चौहानलाई सम्मान गरिएको छ । शनिवार बिर्तामोड स्थित नेपाल उद्यमशील महिला संघको पाचौँ साधारण सभा तथा तेस्रो […]

आइतवार, साउन २९, २०७९