Aamsanchar

समाज

बाह्रबिसे – सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास सिलिण्डर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास लिक भएर विष्फोट भएपछि मिनबहादुर तामाङको घर दनदनी बलेको थियो। दनदनी बलेको घरमा तामाङका १० वर्षीय छोरा इशाक, […]

सोमवार, चैत २१, २०७८

दाङ- दाङमा इनारमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-२ रामपुर निमोरियाका ३४ वर्षीय होमनारायण चौधरी रहेका छन् । चौधरीले आइतबार बिहान साढे ८ बजे इनारमा हामफालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर […]

आइतवार, चैत २०, २०७८

दैलेख – आफूमाथि बलात्कार भएको भनी प्रहरीमा दिएको उजुरीको बेहोराको विपरीत अदालतमा बयान बदल्ने २२ वर्षीया महिलालाई दैलेख जिल्ला अदालतले तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिबाना गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको […]

शुक्रवार, चैत १८, २०७८

काठमाडौं – काठमाडौंको सेतो पुल नजिक फोहोरको थुप्रोमा नवजात शिशुको शव फेला परेको छ। आज विहान नवजात शिशुको शव फोहोरको डंगुरमा फेला परेको काठमाडौं प्रहरीले जनाएको छ।  प्रहरीले मृतक बालिका रहेको र त्यसबारे थप अनुसन्धान […]

बिहिवार, चैत १७, २०७८

सोलुखुम्बु- सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका-४ बस्ने ३७ बर्षीय चन्द्र राई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । हिजो राती साँढे ७ बजेको समयमा राईले आफ्नै ३७ बर्षीया श्रीमती मनिला राईलाई खुकुरी प्रहार गरी […]

बिहिवार, चैत १७, २०७८

जुम्ला – जुम्लामा म्याद नाघेको जुस खाँदा २५ जना विद्यार्थी बिरामी भएका छन् । जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका ५ देपालगाउँको हिमाली बोर्डिङ स्कुलका विद्यार्थीले म्याद नाघेको जुस खाँदा उनीहरू बिरामी परेका हुन् । […]

बुधवार, चैत १६, २०७८

बिर्तामोड । सञ्चारकर्मी शीला उप्रेती ‘बोजु’ले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई २५हजार रुपैयाँ प्रदान गरेकी छिन् । बुधबार आफ्नो जन्मोत्सवको अवसर तथा पत्रकार महासंघको ६७ औं स्थापना दिवसको समेत […]

बुधवार, चैत १६, २०७८

झापा। झापाको भद्रपुरस्थित रुद्र-गौैरी-श्री-अम्बिका ओेली प्रतिष्ठानद्वारा ४ विधामा ५ जना पुरस्कृत हुने भएका छन् । प्रतिष्ठानले यस वर्ष ५ लाख रुपैयाँ पुरस्कार थप गरी ४ विधामा ५ जनालाई पुरस्कृत गर्न लागेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले […]

बुधवार, चैत १६, २०७८