
उदयपुर – उदयपुरको बेलका नगरपालिका ३ बुद्धचौक घर भएकी एक बालिका मृत भेटिएकी छिन् । आज मङ्गलवार बिहान झन्डै ४ बजेकाे समयमा घरबाट ट्युशन पढ्न निस्किएकी १५ वर्षीया बालिका कविता सुनवार मृत भेटिएकी प्रहरीले जनाएको […]
बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका–४, बर्ने चिया कमानका तेजराज भुर्तेलको परिवार विगत सात महिना देखि घरबाट विस्थावित बनेका छन् । गत भदौ महिनामा घर देखि ५० मिटर उत्तर सडक क्षेत्रमा रहेको पिपलको रुख हावापानीका कारण […]
डडेल्धुरा : आलिताल गाँउपालिका–६ डाणी कोइरालीकी १८ वर्षीया दीपा बोहरा २७ दिनदेखि बेपत्ता छिन्। कैलालीको चुरे गाँउपालिका–६ कुमैना माइती भएकी उनी आठ महिनाकी छोरी छोडेर बेपत्ता भएको भन्दै माइती पक्षले आग्रह गरेको छ। दीपाको खोजीका लागि […]
बाह्रबिसे – सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास सिलिण्डर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास लिक भएर विष्फोट भएपछि मिनबहादुर तामाङको घर दनदनी बलेको थियो। दनदनी बलेको घरमा तामाङका १० वर्षीय छोरा इशाक, […]
दाङ- दाङमा इनारमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-२ रामपुर निमोरियाका ३४ वर्षीय होमनारायण चौधरी रहेका छन् । चौधरीले आइतबार बिहान साढे ८ बजे इनारमा हामफालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर […]