मेचीनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १३ औँ जन्म जयन्तीको पूर्व सन्ध्यामा झापाको मेचीनगरमा शनिबार विविध कार्यक्रम सम्पन्न भएको छ । भानु साहित्यिक प्रतिष्ठान काँकरभिट्टाले आफ्नै सभाहलमा आयोजना गरेको कार्यक्रममा झापाली श्रष्टा भानुभक्त कुभिण्डेलीको […]
पाँचथर। ढुङ्गाको प्रेम नामक कविता संग्रहको लोकापर्ण भएको छ । गिरिराज बाँस्कोटाद्धारा लिखित उक्त कविता संग्रहको पाँचथर सदरमुकाम फिदिममा आईतवार लोकापर्ण गरिएको हो । शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार विमल बैधले कृतिको लोकपर्ण […]
बिर्तामोड – झापामा साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडको स्थापना गरिएको छ । साहित्यकार , गीतकार ,कलाकार भगवती ढुङ्गेलको अध्यक्षतामा स्थापना भएको साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडको उपाध्यक्षमा इन्द्रप्रसाद कटुवाल , सचिवमा पवन शिवाकोटी, सहसचिवमा रेवता […]
भारतको राजस्थानमा एकजना राजासँग यस्तो घटना घटेको थियो । उनकी एउटी जवान पत्नी थिइन्, जो उनलाई असाध्यै माया गर्थिन् अनि उनीप्रति पूर्ण रूपमा समर्पित थिइन् । तर, त्यसबेला राजाहरूका अनेक रखौटीहरू हुन्थे । त्यसैले, जसरी […]
‘झुपडीको कथा’ सुनसान त्यो झुपडीमा दुई सजिब बाचेको छ । उज्यालोलाई लखेटेर त्यै अँध्यारो हासेको छ ।। गाँउले भन्थे उनिहरुका दुई छोरा सहर पसेका छन् रे, आसान महल बनाइ सुख सयलमा बसेका छ्न् रे, एकपछि […]
काठमाण्डौ –आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४ औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १९२३ साल भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन काठमाण्डौमा जन्मनु भएका उहाँको १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै […]
काठमाडौं । गीतकार विनोद चालिसेद्वारा रचनाबद्ध कविता तथा गीतिसंग्रह ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’ को विमोचन गरिएको छ । सोमबार काठमाडौंमा नेपाली काँग्रेसका यूवा नेता गगन थापाको प्रमुख आतित्यथामा उक्त कविता तथा गीतिसंग्रह विमोचन […]
झापा –अज्ञात समूहले भद्रपुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक तोडफोड गरेका छन् । मेची राजमार्गको चारआली केचना सडक खण्ड अन्तरगत भद्रपुर ९ स्थित देवकोटा चोकमा निर्मित अर्धकदको महाकवि लक्ष्मीप्रसाद देवकोटा सालिक गए राति तोडफोड गरिएको ९ […]
काठमाडौं – वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ । गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थनमा बस्दै आएका उनको आज बिहान निधन भएको हो । लामो समय नेपाली साहित्य, […]
बिर्तामोड – साहित्य चौतारी बिर्तामोड झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रथम स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको छ । साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा शिक्षासेवी लोकनाथ पौड्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष […]