Aamsanchar

साहित्य

भारतको राजस्थानमा एकजना राजासँग यस्तो घटना घटेको थियो । उनकी एउटी जवान पत्नी थिइन्, जो उनलाई असाध्यै माया गर्थिन् अनि उनीप्रति पूर्ण रूपमा समर्पित थिइन् । तर, त्यसबेला राजाहरूका अनेक रखौटीहरू हुन्थे । त्यसैले, जसरी […]

आइतवार, असोज १७, २०७८

‘झुपडीको कथा’ सुनसान त्यो झुपडीमा दुई सजिब बाचेको छ । उज्यालोलाई लखेटेर त्यै अँध्यारो हासेको छ ।। गाँउले भन्थे उनिहरुका दुई छोरा सहर पसेका छन् रे, आसान महल बनाइ सुख सयलमा बसेका छ्न् रे, एकपछि […]

बुधवार, असोज ६, २०७८

काठमाण्डौ –आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४ औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १९२३ साल भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन काठमाण्डौमा जन्मनु भएका उहाँको १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै […]

मङ्गलवार, भदौ २२, २०७८

काठमाडौं ।  गीतकार विनोद चालिसेद्वारा रचनाबद्ध कविता तथा गीतिसंग्रह ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’ को विमोचन गरिएको छ । सोमबार काठमाडौंमा नेपाली काँग्रेसका यूवा नेता गगन थापाको प्रमुख आतित्यथामा उक्त कविता तथा गीतिसंग्रह विमोचन […]

मङ्गलवार, भदौ १५, २०७८

झापा –अज्ञात समूहले भद्रपुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक तोडफोड गरेका छन् । मेची राजमार्गको चारआली केचना सडक खण्ड अन्तरगत भद्रपुर ९ स्थित देवकोटा चोकमा निर्मित अर्धकदको महाकवि लक्ष्मीप्रसाद देवकोटा सालिक गए राति तोडफोड गरिएको ९ […]

सोमवार, भदौ १४, २०७८

काठमाडौं – वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ । गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थनमा बस्दै आएका उनको आज बिहान निधन भएको हो । लामो समय नेपाली साहित्य, […]

सोमवार, भदौ १४, २०७८

बिर्तामोड – साहित्य चौतारी बिर्तामोड झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रथम स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको छ । साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा शिक्षासेवी लोकनाथ पौड्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष […]

शुक्रवार, भदौ ४, २०७८

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विभाजनविरुद्ध उभिन आह्वान गरेका छन्। उनले कवितामार्फत देशभरका नेता कार्यकर्तालाई ठण्डा दिमागले सोच्न आह्वान गरेका छन्। रावलले लेखेको कवितामा आज हुने काम कुराले भोलि पश्चात्ताप नहोस् भन्दै […]

मङ्गलवार, भदौ १, २०७८

काँकरभिट्टा। यस वर्षको भानु पत्रकारिता पुरस्कार मुक्ति पौडेललाई प्रदान गरिएको छ । नगद २१ हजार राशी सहितको पुरस्कार र सम्मान पत्र आदिकवि भानुभक्त आचार्यको २०८ओैं जन्मजयन्तीका अवसरमा मंगलवार प्रदान गरिएको हो । भानु साहित्यिक प्रतिष्ठानले […]

मङ्गलवार, असार २९, २०७८

यसवर्षको भानु जयन्तीको अवसरमा हामीसबै नेपाली भाषीक र भाषालाई मायागर्ने हृदयहरुलाई स्वागत छ । बिसं १८७१ मा अहिलेको तनँहु जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म […]

मङ्गलवार, असार २९, २०७८