
मेरा छोराहरु हो, आज मेरा हातपाउहरु बसिसके पोहोरको फागुन २१ यही सुखानीको काखमा तिमीहरुलाई नियाल्दै धमिला आँखाहरुबाट आँशुको श्रदा चढाएकि थिए यसपाली त ओछ्यान लागेकी छु, तर बिर्सेंकी छैन अझै ताजै छ, झलझली छ, मेरो […]
भद्रपुर, झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा ‘कला साहित्य उत्सव २०७५’ कार्यक्रमको तयारी भइरहेको छ । दुई वर्षको अन्तरालमा रिडर्स झापाले आयोजना गर्दै आएको उत्सवमा देशभरका साहित्यकारको जमघट रहने रिडर्सका उपाध्यक्ष दामोदर ढुङ्गेलले बताउनुभयो । यही फागुन […]
यथार्थ के हो ? कसका लागि यसले महत्त्व राख्दछ ? आमा,बुबा,दाजु भाइ, लोग्ने – स्वास्नी ? वा ती एकल समुह ? अविवाहित ,एक- अर्का पर्ती आकर्शित जोडी जो आफ्नो feelings प्रकट गर्न सकिरहेको छैन ? […]
काठमाडौँ, साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितले नेपाली साहित्यको इतिहास वेदभन्दा पनि पुरानो रहेको बताउनुभएको छ । आफूलाई सम्मान गर्न अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले आयोजना गरेको कार्यक्रममा दीक्षितले ‘रामायण’ र ‘महाभारत’ रचना हुनुुपूर्व नै […]
काठमाडौँ। अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले आगामी साउन १८–२० गते छैटौंँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन बेलायतमा आयोजना गर्ने भएको छ । अनेसासका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । सम्मेलनको […]
धेरै समय बितिसक्यो तिम्रो माया चै बाँचिरहेको छ अहिलेसम्म पनि आकाशजस्तै शुन्य छ खाली छ हो तर तिम्रो मायाप्रेम युगौंगुगसम्म रहिरहनेछ तिम्रो माया रहुन्जेलसम्म म सास फेरिरहने छु हो म देख्दै छु कति निस्वार्थपन छ […]
काठमाडौं । जिल्ला प्रहरी कार्यालय जुम्लाले कारागारमा व्यवस्थित पुस्तकालय स्थापनाको लागि किताब खोज्न थालेसँगै उक्त अभियानलाई सफल बनाउन एक्सपर्ट फाउण्डेसनले पुस्तक उपलब्ध गराएको छ । गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै आएको संस्था एक्सपर्ट एजुकेशन एण्ड […]
झापा । नेपाल र भारतका साहित्यकारहरुलाई जोड्न भवानी घिमिरे साहित्य प्रतिष्ठान झापाले बिर्तामोडमा आयोजना गरेको ‘मितेरी साहित्य सम्मेलन’ का विषयमा पत्रकार सुरेन्द्र भण्डारीले तयार पारिएको अडियो रिर्पाेट प्रस्तुत छ । miteri sahitya sammelan
चारपाने,माघ १८ । शुक्रबारदेखि बिर्तामोडमा अन्तराष्ट्रिय मितेरी साहित्यिक सम्मेलन सुरु भएको छ । दुई दिनेसम्मेलनमा नेपाल र भारतका साहित्यकारको सहभागिता छ । सम्मेलनको आयोजना भवानी घिमिरे साहित्यिक प्रतिष्ठानले गरेको हो । प्रदेश नम्बर–१ का […]