Aamsanchar

साहित्य

(केशव आर्चाय) एक पटक यस्तो उमेर आउँछ । उन्माद पनिअति अटेर आउँछ । नचिताएको प्राप्ती पाए पछि त, फुर्ती पनि सधै भन्दा धेर आउँछ । मात भन्दा बढी उन्माद लागे पछि, स्वभावमा ठूलो हेरफेर आउँछ […]

सोमवार, पौष ११, २०७३

मैले लेखेको तर तिमीले नदेखेको प्रीत मेरो शब्दचित्र अमुर्त सदैव तिमीमा अमर रहिरहोस ! मैले नबोलेको तर हृदयको गहिराहीभित्र छताछुल्ल मेरो अजर अमर प्रीत सदैव तिमीमा समर्पण भइरहोस !! मैले सजाएको प्रीत तिम्रा कोमल पदचापहरुले […]

शनिवार, पौष ९, २०७३

बिर्तामोड। राजवंशी समाज विकास समितिले स्थापना गरेको राजवंशी मोति पुरस्कारबाट प्राज्ञ सभा सदस्य पवन राजवंशी पुरस्कृत भएका छन् । विरटनगरमा भएको समाजको २३ औं स्थापना दिवसको अवसरमा झापा कनकाई नगरपालिका ९ घैलाडुब्बा निवासी राजवंशी पुरस्कृत […]

शुक्रवार, पौष ८, २०७३

शान्तिनगर । झापाको शान्तिनगर–६ धारागोलामा आयोजित ७ दिने धारागोला भ्यू–टावर कृषि तथा पर्यटन महोत्सबको पाँचौ दिन मंगलबार साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । धारागोला खेल मैदानमा भएको कार्यक्रममा उदयमान साहित्यकार सुमन लेप्चा (बाङ्चु¬) को कथा […]

बुधवार, पौष ६, २०७३

हेमन्त ‘क्षितिज’ (बिराटनगर-६)       सम्बोधन तिमीलाई, मनभरीको रहर तिमीलाई । आँखा वरिपरीको दृष्य तिमीलाई । मेरा बिहान, बेलुकी रात र दिनहरु पनि तिमीलाई । म लजाएकी थिएँ- तिमी सामु आउन । धेरै पटक- पटक, पटक […]

मङ्गलवार, पौष ५, २०७३

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७३ सालका लागि प्रदान गरिने महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कारको छनोट गरेको छ । जनही रु एक लाख राशिको उक्त पुरस्कार पाउने पाँच जना स्रष्टामा डा वानिरा गिरी […]

बुधवार, मंसिर २९, २०७३

  केशव भट्टराई  समीप आउदा सधैं निराश भाग्छ पर्तिर बसेर साथ पाउदा फुलेछ प्यार आँकुरा मिठास पुर्ण वातमा रमेर बस्न पाउँ म सधैं सधैं लजालु ती मुहार देख्न पाउँ म ०१ म देख्छु सिर्जना सधैं […]

बुधवार, मंसिर २२, २०७३

[नर्वदा भट्टराई] आॅखा भरी आॅसु बनाई ओठ भरी मुस्कान छरें बिदाईको त्यो घडीमा छिट्टै आएस संकेत गरें पलपल याद,तिम्रो आउदा ,रसाउने मेरा आँखा स्पर्सको न्यानो काख मलम पट्टी बनाई रहें आँखा भित्र सपनाको ठूलो सहर […]

मङ्गलवार, मंसिर १४, २०७३

[नरेन्द्रराज प्रसाई] भारती खरेल एउटी प्रतिभासम्पन्न कवयित्री हुन् । खरेल उपन्यासलेखनमा पनि स्थापित नाउँ हो र कथा, नाटक एवम् निबन्धलेखनका फाँटमा पनि उनले आफ्नो सृजनात्मक हैसियत कायम गरेकी छन् । खरेलले आफ्नो साहित्यिक यात्रामा हिँड्दै […]

मङ्गलवार, मंसिर १४, २०७३

हाम्रो समाजमा धेरै समय लगाएरमात्र यूगपुरुषहरुको धर्तीमा प्रार्दुभाव हुनेगर्दछ, यि महान ब्यक्तित्वहरुले आफ्नो ज्ञान, अनुभव र सीपको आधारमा यूगौँ गूगसम्म समाजलाई सकारात्मक पथतर्फ उत्प्रेरित गर्ने मार्ग देखाएर जाने गर्दछन् र आज त्यस्तै एकजना पुरुषको जन्म […]

बुधवार, कार्तिक २४, २०७३