Aamsanchar

साहित्य

दमक । दमकमा भएको साहित्यकारहरुको भेलाले प्रतिभा सम्मान कोष स्थापना गर्ने निर्णय गरेको छ । पूर्वाञ्चल क्षेत्रमा रहेर राष्ट्रिय रुपमा स्थापित स्रष्टाहरुलाई सम्मान गर्ने उद्देश्यले विदेशमा रहेका नेपाली स्रष्टाहरुको सहयोगमा कोष स्थापना गरिने भएको हो […]

शनिवार, चैत १९, २०७३

[राजकुमार पोखरेल] बिर्तामोड ७ आमाको काख भर्न बुवाको साख जोगाउन कहाँबाट , कसरी हो यो पृथ्वीमा आईपुगें थाहै पाईन। * हातमा पुस्तक बोकेका केटा केटीहरुको हुलमा बुवाले छोडी फर्कनु भो पढ्नलाई स्कुल पुगेछु थाहै पाईन […]

बिहिवार, फागुन २६, २०७३

काठमाडौँ। महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको ‘शाकुन्तल’ महाकाव्यलाई नाटकका रूपमा मञ्चन गरिएको छ । आरोह गुरुकुलका निर्देशक सुनिल पोखरेलको मार्ग दर्शनमा विद्या शङ्कर विद्यालयका विद्यार्थीले उक्त महाकाव्यलाई नाटकका रूपमा आज प्रस्तुत गरेका हुन् । विद्या शङ्कर […]

मङ्गलवार, फागुन २४, २०७३

                                          मेरा छोराहरु हो, आज मेरा हातपाउहरु बसिसके पोहोरको फागुन २१ यही सुखानीको काखमा तिमीहरुलाई […]

शुक्रवार, फागुन २०, २०७३

[सम्पदा रिजाल] तिमी आएदेखी आफ्नै अाँखाहरुले झुक्याए र त झुन्डिरह्यो तिम्रो प्रेमको मोतिबिन्दुमा भेटको अन्तिम मुस्कान ! आफ्नै कानहरुले झुक्याए र त स्वत अनुबादित भैदिए फ्याक्ट्रीका कर्कश आवाज तिम्रो लयमा छालाले पनि झुक्यायो र त […]

सोमवार, फागुन १६, २०७३

[विमल लामिछाने] सलक्क हुर्किएको मेरो जवानी देखेपछि तिमीले र्याल काड्नु स्वभाविकै थियो नजिकै आयौ र मेरा नरम हातहरु च्याप्प समायौ हुर्किदै गरेको मेरो पहाड र मधेश सवै चलायौ उन्माद बैशमा मपनि अनमत्त रहेछु पटक पटक […]

शनिवार, फागुन १४, २०७३

[दीपक खनाल] य​ता मिलायो उता मिल्दैन​ उता मिलायो य​ता मिल्दैन​ दायाँ मिलायो बायाँ मिल्दैन​ बायाँ मिलायो दायाँ मिल्दैन​ त​ल​ मिलायो माथि मिल्दैन​ माथि मिलायो त​ल​ मिल्दैन​ जिन्दगीको यो ब्यालेन्स्-सीट न भाग गरेर मिल्छ न गुणन […]

बुधवार, माघ २६, २०७३

नम्रता उपन्यासको अंश [कृष्ण अविरल] परेवाहरु उत्साहका साथ उड्न थालेका थिए आकाशमा । मौसमले न्यानोपन भर्न थालेको थियो बतासमा । कुनै कमी आएको थिएन खडानन्दको घरको आँगनमा फुल्ने पारिजातको सुवासमा । मात्र परिवार, छिमेकी र […]

शनिवार, माघ २२, २०७३

उज्ज्वल प्रसाई …. नीकोटीनले पहेँलीएका ती औँलाहरु कसका हुन ? नशाले झुमेर सन्नीपात बरबराईरहने ती को हुन ? कसको आयोजना हो यो धुमधामको ? कसको मदिरालय हो यो बेहिसाबको ? ‘पीडा मेँ आनन्द जिसे हो, […]

आइतवार, माघ २, २०७३

काठमाडौँ, । नवराज भट्टराई ‘कोहम्’ र नारायणप्रसाद भट्टराई ‘सोहम्’ ले लेखेको यात्रा संस्मरण ‘देखेको विश्व र नेपाल’ बुधबारदेखि काठमाडाँैमा विमोचन भई बजारमा आएको छ । भारत, भुटान र म्यानमार देशको भ्रमण क्रम एक बर्षमा देखेका […]

बिहिवार, पौष २८, २०७३