Aamsanchar

साहित्य

कुसुम तामाङ्ग सप्तरंगी एफ एम, दमक ……………………………………… हिंड्दा हिंड्दै सकिने एक यात्रा जिन्दगी बल्दा बल्दै सकिने दीपसिखा जिन्दगी अनि,, सुनाउदा सुनाउदै सकिने एउटा कथा जिन्दगी थाहै नहुने यो जिन्दगी को कथा थाहै नहुने यो जिन्दगी […]

मङ्गलवार, जेठ ९, २०७४

–चटयाङ्ग मास्टर चुनाबै नगरे पनि आउने यिनै हुन् भोटै खसाले पनि पाउने यिनै हुन् यिनै थिए यिनै छन्, रहने यिनै हुन् नेपाल र नेपाली सिध्याउने यिनै हुन् पञ्चायत न ढल्दा जोगाउने यिनै थिए पजातन्त्र भन्दै […]

मङ्गलवार, जेठ २, २०७४

[विष्णुप्रसाद शर्मा पराजुली] १. मेरा बा’ले आधा शताब्दी पहिले कोदालो खनेर, जिउलाको बाँझो फुटाएर लुरीङ्कोट लेकबाट एक पाथी चामलसँग अर्को पाथी आलु साटेर मेरी आमाले डोकोमा बोकेर ल्याएको आलुको बिउ रोप्नुहुन्थ्यो । त्यहीँ जिउलोमा बा’ […]

सोमवार, वैशाख १८, २०७४

[सम्पदा रिजाल] झोला ?? हजारौं स्पर्मको म्याराथन जितेर ओभम छेडेपछी सुरु भएको हो तिम्रो बहादुरीको यात्रा ! तिम्रै नामको लालपुर्जाले मात्रै नापिन्छ मेरो पाठेघरको उचाई ! संस्कारका भुत्ते कानहरुले तिम्रै अधिकारको हेयरिङ एड बाट मात्रै […]

शनिवार, वैशाख १६, २०७४

भरत शिवाकोटी,   [युएई] पिता चेतनाथ पराजुली तथा माता छाँयादेवी को सन्तानको रुपमा सिन्धुपाल्चोक जिल्लाको बतासे गा.वि.स. वडा नम्बर – ३ मा जन्मिएका जे. सागर युएईमा धेरै नेपालीहरु माझ परिचित साहित्यकार एवं पत्रकारको नाम हो […]

शनिवार, वैशाख १६, २०७४

चर्को छ धुन शहरको ताता छन् भित्ताहरु धुलाम्मे छ-गल्ली र बाटाहरु विकास प्रसबमा आक्रान्त छ शहर आमा ! तिमि गाउँमै बस्नु ।। चिनिँदैन छिमेकीहरु मिल्दैनन् कथाका तालहरु उस्तै छैनन् माइजु,बडी र काकीहरु पोथ्रामा चिरबिराउँदैन चराहरु […]

मङ्गलवार, वैशाख १२, २०७४

[हेमन्त ‘क्षितिज’] विराटनगर, दिनभरी दर्किएको झरीपछि विस्तारै उघ्रँदै थियो गोधुली साँझ । डम्म कालो वादल पन्छाएर पर देखिएको कञ्चनजङ्घा हिमाल । चोइली चोइली परेर हिमालको काखमा छरिएर अटाएका सुन्दर पहाडहरु । इलामसँग कुम मिलाउँदै देवानछापसँग […]

सोमवार, वैशाख ११, २०७४

मोरङ । झोराहाटमा शुक्रबार बेलुकादेखि सुरु भएको ‘गाउँमा साहित्य कला उत्सव’मा रोल्पादेखि इलामसम्मका स्रष्टा जम्मा भएका छन् । स्थानीय तहको निर्वाचनले सहर र गाउँ तातिरहेका बेला झोराहाटमा शुक्रबार बेलुकादेखि ‘गाउँमा साहित्य कला उत्सव’ सुरु गभएको […]

शनिवार, वैशाख ९, २०७४

  मेरो मन भएछ मग्न, तन त्यसै त्यसै फुरूङ्ग, मयूरको पङ्ख मैले पाएछु क्यार, छमछमी बसन्ती हावामा पाईला नचाँउन मन लाग्छ, बसन्ती फूल फक्रेको बास्ना हावामा बुई चढी चारतिर रमल्लीदा मेरो तन भित्र बास्ना भरू […]

आइतवार, चैत २७, २०७३

  [डा. उमेशकुमार शर्मा]   जब मगन्ते वा माग्ने बानी लाग्छ, अल्छीपन बढ्दै जान्छ र लज्जा घट्दै जान्छ । वीर गोर्खाली, जनकनन्दिनी सीता, अरनिको, भृकुटीको देश र नेपाली जनतालाई डो¥याउने आजका स्वघोषित नेताहरु आम जनताको […]

बुधवार, चैत २३, २०७३