Aamsanchar

सुचना प्रविधि

नेपालस्थित चिनियाँ दूतावासका सहयोगमा पोखराका चार सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने भएको छ । चिनियाँ राजदूत होउ यान्छीको भर्चुअल उपस्थितिमा मङ्गलबार पोखरामा एक कार्यक्रमकाबीच विद्यालयमा इन्टरनेट जडानसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो । नेपाल–चीन […]

बुधवार, कार्तिक २४, २०७८

खानपिनसँग सम्बन्धित बानीको असर मानिसको स्वास्थ्यमा स्पष्ट रुपमा देखिने गर्छ । केही स्वस्थ खानेकुराको सम्मिश्रण हाम्रो स्वास्थ्यका लागि निकै खतरनाक हुन्छ भनेर धेरैलाई थाहा नहुन पनि सक्छ । यस्ता खानेकुरा एकैपटक खाँदा तपाईं बिरामी पनि […]

बुधवार, कार्तिक २४, २०७८

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका […]

बुधवार, कार्तिक २४, २०७८

हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि […]

आइतवार, कार्तिक २१, २०७८

काठमाडौं – फेसबुकले ‘फेस रिकग्निसन सिस्टम’ अन्त्य गर्ने घोषणा गरेको छ । गोपनीयता, जातीय पूर्वाग्रह, र यथार्थतासम्बन्धी प्रश्नहरूसँगै फेसियल रिकग्निसनको नैतिकताको बारेमा चिन्ताहरू बढिरहेको बेला फोटोग्राफ र भिडियोमा अनुहार पहिचान गर्ने सफ्टवेर फेसबुकले अब प्रयोग […]

बुधवार, कार्तिक १७, २०७८

        काठमाडाैं : चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ। कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाइएको भए पनि १० गते नै समस्याका कारण […]

मङ्गलवार, कार्तिक १६, २०७८

हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । सोमबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य […]

सोमवार, कार्तिक १५, २०७८

आज मुलुकका केही स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई […]

आइतवार, कार्तिक १४, २०७८

  काठमाडौं : सामाजिक सञ्जाल फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरेको छ। फेसबुकका प्रमुख कार्यकारी अधिकृत  (सीईओ) मार्क जुकरबर्गले बिहीबार अब कम्पनीको नाम ‘मेटा’ रहने घोषणा गरेका हुन्। सीईओ जुकरबर्गले नयाँ नामले कम्पनीको भविष्यप्रतिको दृष्टिकोणलाई […]

शुक्रवार, कार्तिक १२, २०७८

काठमाडौं। आज बिहीबार मुलुकका पहाडी भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना छ। राति […]

बिहिवार, कार्तिक ११, २०७८