तराईमा एक सातादेखिको शीतलहर कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार १७ पुषदेखि तराईमा शीतलहर चल्न थालेको हो । नेपालगञ्जदेखि सिमरा क्षेत्रमा शीतलहर बढ्दै गएको र नेपालगञ्जदेखि महेन्द्रनगरमा पनि सुरु भएको महाशाखाले जनाएको छ […]
देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । तराईका धेरै क्षेत्रमा हुस्सु लागेको छ भने काठमाडौं उपत्यकाको आकाश पनि धुम्म छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले […]