Aamsanchar

स्थानीय

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले अबैधरुपमा भारतबाट नेपाल तर्फ ल्याइदैँ गरेको तामाको भाडा, सुर्ती, र पटका मेचीनगरका बिभिन्न स्थानबाट बरामद गरेको छ ।  प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले ४ लाख ७० हजार रुपैयाँ […]

बुधवार, कार्तिक २६, २०७७

झापा । प्रतिवन्धित लागू औषध सहित प्रहरीले गएराति चार जनालाई झापाको बिर्तामोडबाट पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका २ निवासी २५ वर्षीय मोहनकुमार ओली, सोही ठाउँका २४ वर्षीय दयालाल राजवंशी, ३१ वर्षीय संजय कुमार राजवंशी […]

बुधवार, कार्तिक २६, २०७७

चारपाने । सहज रुपमा प्रविधीको उपलब्धता, बर्तमान समयमा बढदो आवश्यकतालाई मध्येनजर गरेर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवाकेन्द्रले नीति, विधी र प्रविधिमा शेयर सदस्यहरुलाई सहारा साकोसको डिजटल बैकिङ सेवा प्रणालीमा जोडनको लागि […]

मङ्गलवार, कार्तिक २५, २०७७

झापा । लागु औषधसहित दुई जनालाई प्रहरीले दमकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक ८ बस्ने २८ वर्षिय अंकित कार्की र २८ वर्षिय अमन लिङफेप लिम्बु रहेका छन् । आज राति ८ः१० बजे कार्कीको […]

सोमवार, कार्तिक २४, २०७७

चारपाने । लकडाउनका कारण सामान्य सर्वसाधारण नागरिकमा आईपरेको खाद्ययन्न संकटलाई केहीहद सम्म भएपनि टार्नको लागि स्वतस्फुर्त नागरिक स्तरबाट गठन भएको एकका लागि एक अभियानले अब झापाको बिर्तामोडमा अक्सिजन बैंक स्थापना गर्ने भएको छ । कोरोना […]

सोमवार, कार्तिक २४, २०७७

बिर्तामोड ।  झापाको मेचीनगर नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृतले कार्यभार सम्हाल्न खेमराज  ओझा आईपुगेका छन् । सविक झापा जिल्ला विकास समितिका प्रमुख एलडियो समेत भईसकेका ओझा मेचीनगर प्रमुख प्रशासकीय अधिकृतको रुपमा आज हाजिर भएका छन् […]

सोमवार, कार्तिक २४, २०७७

बिर्तामोड – कोभिड–१९ को संक्रमणको प्रकोप बिर्तामोड नगर क्षेत्रभित्र दिनानुदिन बृद्धि भई मानवीय क्षतिलाई दृष्टिगत गर्दै नगरपालिकाले तिहारमा देउसी भैलो खेल्न रोक लगाएको छ । कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिका संयोजक […]

आइतवार, कार्तिक २३, २०७७

झापा ÷ मेचीनगरको कोभिड १० संक्रमण नियन्त्रण कार्यदलको बैठकले नगरको ११ नम्बर वडा रहेको धाइजन स्वास्थ्य चौकीलाई नै अक्सिजन सुविधा र चिकित्सक सेवासहितको कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ । यसअघि मेचीनगर —१० स्थित धुलावारीको […]

शुक्रवार, कार्तिक २१, २०७७

बुद्धशान्ति। झापाको बुद्धशान्ति गाउपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले कोरोनालाई जितेका छन् । दुई दिन अघि गरिएको पीसीआर परीक्षणमा आज उहाँको रिर्पोट नेगेटिभ आएको हो । छातीमा समस्या देखिए पछि बिराटनगर स्थित नोबेल अस्पताल भर्ना भएका अध्यक्ष […]

बुधवार, कार्तिक १९, २०७७

विराटनगर । प्रदेश १ मा आज ५५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २४२, सुनसरीमा १९९, झापामा ७७, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभामा ४, खोटाङ र ते¥हथुममा ३–३ र प्रदेश १ बाहिरका १७ जनामा […]

बुधवार, कार्तिक १२, २०७७