Aamsanchar

स्थानीय

झापा –नगरप्रमुखसहित एक वडाध्यक्षलाई संक्रमण पुष्टि भएपछि दमक नगरपालिका मंगलबारदेखि चार दिनका लागि बन्द गरिएको छ । अब चार दिन नगरपालीका र वडाबाट हुने सबै सेवा बन्द गरिएको छ । झापा दमक नगरपालिकाका प्रमुख रोमनाथ […]

मङ्गलवार, असोज २०, २०७७

विर्तामोड । क्षितिज नाट्य समूह झापाको अगुवाईमा झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरका लागि वीरता जेसीजका पूर्व अध्यक्ष, पूर्वाञ्चल दैनिकका प्रधानसम्पादक एकराज गिरीले रकम प्रदान गरेका छन् । […]

आइतवार, असोज १८, २०७७

विराटनगर – मोरङको बुढीगंगा गाँउपालिका–१ टंकीसिनवारीमा मोटरसाइकलको ठक्करबाट एक सशस्त्र प्रहरी सहायक निरीक्षक ९असई०को मृत्यु भएको छ। कोशी राजमार्गअन्तर्गत टंकीसिनवारीमा लु ६१ प २५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४२ वर्षीय कमलप्रसाद तावाहाङको मृत्यु भएको हो। […]

आइतवार, असोज १८, २०७७

झिलझिले–सामाजिक अभियन्ता सन्तोष थोप्रा (सेन्ट्रो) ले शिवसताक्षी नगरको एक सामुदायीक विद्यालयका विद्यार्थीलाई कोरोना कोभिड १९को संक्रमणबाट जोगाउन सेनिटाइटर र माक्स प्रदान गरेका छन् ।  वेलकम सताक्षीको अनुरोधमा शिवसताक्षी ९ घर भएका लायन्स क्लब अफ शिवसताक्षीका […]

आइतवार, असोज १८, २०७७

काँकरभिट्टा । यसवर्षको नाटा उत्कृष्ट पत्रकारिता पुरस्कार सुर्याेदय टेलिभिजनका कार्यक्रम प्रस्तोता एवम् प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेतीलाई प्रदान गरिएको छ । नगद १० हजार १ सय ११ रुपैयाँ राशी सहित सम्मान पत्र शनिवार विर्तामोडमा […]

आइतवार, असोज १८, २०७७

अर्जुनधारा ।  झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेललाई  बिदाई गरिएको । २ बर्षे सेवा अवधीमा अधिकृत भुर्तेलबाट उत्कृष्ठ कार्यसम्पादन भएको भन्दै नगरसहित नगरका विभिन्न संघ/संस्थाले शुक्रवार  भुर्तेललाई बिदाई गरेका हुन् । नगरले प्रमुख […]

शुक्रवार, असोज १६, २०७७

काँकरभिट्टा।  प्रेस क्लब मेचीनगरको पहिलो बैठक शुक्रबार सम्पन्न भएको छ । मेचीनगरका सञ्चारकर्मीहरुको छाता संगठनको रुपमा रहेको प्रेस क्लब तीन महिनाअघि तत्कालीन मेची बोर्डर जर्नालिष्ट एसोसिएशन र प्रेस क्लब मेचीनगरबीच एकीकरण भए पछि असोज १० […]

शुक्रवार, असोज १६, २०७७

चारपाने ।  कनकाई नगरपालिकाले कृषक परिचय पत्र वितरण गर्ने कार्यलाई अघि बढाएको छ । करिव १२ हजार घरधुरीलाई परिचयपत्र प्रदान र लगत संकलनको विवराण भर्न कनकाई नगरपालिकाद्धारा संचालित कनकाई पोलिटेक्निक इन्ष्टिचुट का बिद्यार्थीलाई जिम्मा दिईएको […]

मङ्गलवार, असोज १३, २०७७

बिर्तामोड । बलात्कारका घटनामा संलग्न पुरुषलाई कानुन संशोधन गरेर भए पनि मृत्युदण्डको सजाय दिइनुपर्ने कुरामा झापाका महिला अधिकारकर्मीले जोड दिएका छन् । मंगलबार रिपोर्टर्स क्लबले बिर्तामोडमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सहभागी उनीहरुले बलात्कार जस्तो जघन्य […]

मङ्गलवार, असोज १३, २०७७

काँकरभिट्टा।  मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गतका विभिन्न सरकारी स्वास्थ्य केन्द्रबाट वितेको आर्थिक वर्ष २०७६ / २०७७ मा १ हजार ५ सय ९३ जनाले गर्भवती सेवा लिएका छन् । शाखा संयोजक शशीकला राईका अनुसार यी मध्ये […]

मङ्गलवार, असोज १३, २०७७