Aamsanchar

स्थानीय

झापा –  झापामा एक युवकको हत्या भएको छ। कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा खोलाको डिलमा रहेको बाँसघारीमा सोही ठाउँ बस्ने २२ वर्षीय अभिषेक चौधरीलाई हत्या गरी फालिएको अवस्थामा शव फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी […]

बुधवार, असोज २८, २०७७

अर्जुनधारा ।  बर्खेबालीमा मल लाउन नपाएर उत्पादनमा रास व्यहोर्न बाध्य बनेका कृषकलाई हिउदे बालीकालागि समयमै मल लगायतका कृषिमा प्रयोग हुने बस्तु उपलब्ध गराउने उदेश्यले  झापाको अर्जुनधारा नगरपालिका क्षेत्रका कृषकले आवश्यक विउ विजन, मलखाद तथा प्राविधिक […]

मङ्गलवार, असोज २७, २०७७

बिर्तामोड ।  नेपाल  चेम्बर अफ कमर्सको ७० औं स्थापना दिवको अबसरमा नेपाल चेम्बर अफ कमर्स झापाले सामाजिक काम गरेर मनाएको छ । मंगलबार बिर्तामोड स्थित परोपकार तथा अनुसन्धान केन्द्रमा आश्रित ४० जना बृद्धबृद्धाहरुलाई खाना खुवाएर […]

मङ्गलवार, असोज २७, २०७७

झापा । प्रतिवन्धित लागु औषध ओसारपसारको कसुरमा झापा गाउँपालिका बाट दुईजना पक्राउ परेका छन् । गत १७ गते झापा गाउँपालिकाको सदरमुकाम कामाटोली बाट झापा गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २६ को दिनेश ठाकुर र […]

आइतवार, असोज २५, २०७७

झापा ।  भद्रपुरबाट प्रतिबन्धित लागूऔषधसहित १ जना व्यक्ति पक्राउ परेका छन् । शुक्रबार भद्रपुर–१० स्थित १९ बर्षिय आजम दाहालको साथबाट डाईजेपाम ९५ एम्पुल, लुपिजेसिक ९६ एम्पुल र फेनरागन ९५ एम्पुल गरी जम्मा २८५ एम्पुल लागूऔषध […]

शनिवार, असोज २४, २०७७

मोरङ — दुई लाख ५३ हजार २ सय ३५ रुपैयाँ नगदसहित जुवा खेल्ने ६ जनालाई प्रहरीले शुक्रबार साँझ मोरङको बेलबारी–४ स्थित गर्जुराम टोलबाट पक्राउ गरेको छ । एक जना फरार छन् । पक्राउ पर्नेमा मोरङ […]

शनिवार, असोज २४, २०७७

चारपाने । झापाको बिर्तामोड वडा नं. ५ स्थित परोपकार समाजले वृहत टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोड स्थित इलाका प्रहरी कार्यालय हुदै दक्षिण तर्फ कञ्चनजंगा एफएम सम्मको क्षेत्रको करिव एक किलो मिटर सडक […]

शनिवार, असोज २४, २०७७

बिर्तामोड । उपभोक्ताको हित संरक्षणका लागि तत्काल बजारको प्रभावकारी र पारदर्शी अनुगमन गर्नु पर्नेमा उपभोक्तावादी संस्थाका प्रमुख तथा प्रतिनिधिले जोड दिएका छन् । आज शुक्रवार सम्वाद समूहको संयोजनमा झापाको बिर्तामोडमा उपभोक्तावादी संस्थाबीच भएको छलफलमा उपभोक्तालाई […]

शुक्रवार, असोज २३, २०७७

संखुवासभा – खाँदबारी नगरपालिका–६ तल्लो पांठामा एक महिलाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोश बुढाथोकीका अनुसार ६८ वर्षीया गोमादेवी चौलागाईको हत्या भएको हो। चौलागाईको बिहिबार राति ९ बजे हत्या भएको हो। […]

शुक्रवार, असोज २३, २०७७

दुई महिनादेखि काठमाडौं उपत्यकामा फैलिने क्रममा रहेको कोरोना संक्रमणले अत्यास लाग्दोगरी घेरा हाल्न थालेको छ। बिहीबार एकैदिन २५ सय ४० जना संक्रमित उपत्यकामा थप भएका छन्। एक महिनादेखि उपत्यकामा औसत ७ देखि १२ सयको संख्यामा […]

शुक्रवार, असोज २३, २०७७