Aamsanchar

स्थानीय

चारपाने । नेपाल उद्यमशिल महिला संघ झापाको तेस्रो साधारण सभा तथा  अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमामा पुनः पार्वता विमली सर्वसम्वत चयन भएकी छिन् । त्यसैगरी कार्यसमितिमा पद फेरबदल भएपनि पदाधिकारीहरुमा धेरै […]

सोमवार, असोज १२, २०७७

विर्तामोड । झापामा ४१ औ सामाजिक सेवा दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाईएको छ । सामाजिक सेवा दिवसको अवसर पारेर झापाको मेचीनगर नगरपालिका ७ स्थित जागृत बाल उद्दार केन्द्रमा रहेका १४ जना वालवालिकालाइ खाद्यान्न सामाग्री वितरण गरिएको […]

सोमवार, असोज १२, २०७७

काडमाडौं ।  बितेको २४ घण्टामा देशभर १५७३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार हालसम्म कुल संक्रमितमध्ये ५३ हजार ८९८ निको […]

आइतवार, असोज ११, २०७७

कनकाई । कोरोनाको कारण झापाको कनकाई नगरपालिका वडा नं. ९ का ४६ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । बिहिबार कोरोना पुष्टि भएपछि भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा भर्ना गरिए गरिएको थियो ।  श्वासप्रश्वासमा समस्या भएपछि संक्रमित […]

आइतवार, असोज ११, २०७७

प्रेस क्लब मेचीनगरको अध्यक्षमा लक्ष्मी उप्रेती चयन भएका छन् । क्लबको आज काकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न अधिवेशनले उप्रेतीको अध्यक्षतामा दुई बर्षे कार्यकालका लागि १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शिशिर चम्लागाइँ, सचिवमा […]

शनिवार, असोज १०, २०७७

दमक । घुस, अनिमियतालाई नियन्त्रण गर्ने निकायकै कर्मचारी घुस काण्डमा मुछिनु समाज र देशको लागि निकै ठुलो धोका र लज्जाको विषय मानिने गरेको छ । भ्रष्टचारमा दमकका केही प्रहरीहरु मुछिएकोले नागरिकको नजरमा प्रहरीको छवीमा दाग […]

शनिवार, असोज १०, २०७७

अर्जुनधारा । झापाको अर्जुनधारा–५ स्थित बैसाबारीमा गोरु काटेर खाएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय युवाहरू २० बर्षीय ईमन तामाङ, २७ बर्षीय वीरबहादुर दनुवार र २७ कै टिकाराम दनुवार रहेका छन् […]

शनिवार, असोज १०, २०७७

काँकरभिट्टा। मेचीनगर नगरपालिकाले विभिन्न विधाका पाँचजनालाई वर्षउत्कृष्ट कर्मचारीकाकारुपमा सम्मान तथा पुस्कृत गरेको छ । शुक्रबार नगरपालिकाको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक समिक्षा गोष्ठीका अवसरमा उनीहरुलाई सम्मान तथा पुस्कृत गरेको हो । यसरी पुरस्कृत तथा सम्मानितहुनेहरुमा […]

शनिवार, असोज १०, २०७७

विर्तामोड । मामा घर आएकी एक जना बालिकाको चार तलामाथिबाट खसेर मृत्यु भएको छ । बिर्तामोड–५ की १३ वर्षीया कृतिका भण्डारीको मावली घरको छतबाट झर्दा मृत्यु भएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले […]

शुक्रवार, असोज ९, २०७७

झापामा १० कैदीसहित १४ जनामा थप  कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्ला कारागार भद्रपुरमा रहेका १० देखि ६० बर्ष उमेरका कैदी बन्दीहरुमा कोरोना पोजिटिभ देखिएको हो । त्यसैगरी विर्तामोडमा १, झापा […]

शुक्रवार, असोज ९, २०७७