Aamsanchar

स्थानीय

कनकाई । झापाको कनकाई नगरबाट प्रकाशित कनकाई खबर साप्ताहिक दोश्रो वर्ष पूरा गरी आजदेखि प्रकाशनको तेस्रो वर्षमा प्रवेश गरेको छ । जनप्रतिनिधीहरुले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै नियमित प्रकाशन भइरहेको यस पत्रिकाले प्रारम्भिक चरणबाटै आफ्नो यात्रालाई […]

शुक्रवार, असोज २३, २०७७

चारपाने । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ मा रहेको बिहिबारे बजारमा आउने व्यापारीको बिहिबार बिचल्ली भएको छ ।वडा कार्यालय र बजार समिति बिच आवश्यक सहकार्य, समन्वय हुन नसक्दा व्यापारीहरुले दु:ख खेप्नु परेको थियो । […]

बिहिवार, असोज २२, २०७७

चारपाने । झापाको अर्जुनधारा–५ लक्ष्मीपुर स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रले ५७ जनालाई दशै तथा संरक्षण भत्ता वितरण गरेको छ । संस्थामा आवद्ध जेष्ठ, असक्त र अपाङगता भएका शेयर सदस्यहरुलाई बिहिबार […]

बिहिवार, असोज २२, २०७७

झापा – बिर्तामोड नगरपालिका वडा नं. ३ सैनिकमोडबाट प्रहरीले ब्राउनसुगरसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारत घर भई बिर्तामोड नगरपालिका वडा नं.९ नरियावारीमा डेरा गरी बस्ने ३४ बर्षीय कृष्ण रायलाई हिजो […]

बिहिवार, असोज २२, २०७७

चारपाने । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १० बर्ष पुरा गरेको छ । ४४ जना शेयर सदस्यहरुले जनही १ हजार रुपैया जम्मा गरेर २०६७ साल असोज २२ […]

बिहिवार, असोज २२, २०७७

चारपाने । झापाको कनकाई नगरपालिकाका ४० जना असाहय जेष्ठ महिलालाई दशैको मुखमा साडी उपहार प्रदान गरिएको छ । दशै लगायतको मुख्य चाड पर्व नजिकिए संगै गाउँ घरमा दशैको चहल पहल सुरु भई सकेको छ । […]

बुधवार, असोज २१, २०७७

संखुवासभा –धर्मदेवी नगरपालिका–१ मा बलबहादुर कार्कीको घरमा आगलागीबाट १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। वडाध्यक्ष जगतबहादुर कार्कीका अनुसार बलबहादुरको घरमा मंगलबार दिउँसो करिब १ बजे आगलागी भएको हो। घरमा कोही नभएको बेला भान्साबाट आगलागी […]

बुधवार, असोज २१, २०७७

लक्ष्मी उप्रेती , मेचीनगर–झापा जिल्लाको संयुक्त बजार अनुगमन टोलीले मंगलबार जिल्लाको मेचीनगरको प्रमुख व्यापारिक केन्द्र काँकरभिट्टाबाट लाखौं रुपैयाँ मुल्य बराबरका खाद्य सामग्री जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उद्योग कार्यालय […]

मङ्गलवार, असोज २०, २०७७

झापा –नगरप्रमुखसहित एक वडाध्यक्षलाई संक्रमण पुष्टि भएपछि दमक नगरपालिका मंगलबारदेखि चार दिनका लागि बन्द गरिएको छ । अब चार दिन नगरपालीका र वडाबाट हुने सबै सेवा बन्द गरिएको छ । झापा दमक नगरपालिकाका प्रमुख रोमनाथ […]

मङ्गलवार, असोज २०, २०७७

विर्तामोड । क्षितिज नाट्य समूह झापाको अगुवाईमा झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरका लागि वीरता जेसीजका पूर्व अध्यक्ष, पूर्वाञ्चल दैनिकका प्रधानसम्पादक एकराज गिरीले रकम प्रदान गरेका छन् । […]

आइतवार, असोज १८, २०७७