
झापा । गए रातीबाट निरन्तर परेको पानीका कारण झापाको विभिन्न क्षेत्रमा क्षती पुर्याएको छ । बुधबार झापाको अर्जुनधारा नगरपालिका वडा नं. २ स्थित जीतबहादुर विसंखेको घरमा सिमलको रुख ढल्दा घर पूर्ण क्षती हुदाँ एक बाछीको […]
अस्पतालको उद्घाटन गर्दै मन्त्री द्वय घिमिरे र गजमेर । फोटो : विष्णु श्रेष्ठ अर्जुनधारा। झापाको अर्जुनधारामा १५ शैयाको शनिश्चरे अस्पताल सञ्चालनमा आएको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरवृद्धि गरी अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पतालको […]
बिर्तामोड । बिर्तामोडका व्यवसायीहरुको ठुलो संस्था बिर्तामोड उद्योग वाणिज्य संघले चुनावी मिति टुंगो लगाएको छ । मंगलबार संघको कार्यालयमा बसेको बैठकले यही पुस ७ गते निर्वाचन गर्ने निर्णय गरेको हो । संघले मंसिर १५ गतेभित्र […]
बिर्तामोड । झापाको कोटिहोममा संचलनमा आएको ल्याव निर्माणमा खटिएका अन्नपूर्ण न्युरो हस्पिटल तथा रिसर्च सेन्टरका अनुसन्धान अधिकृत अनिलकुमार साहलाई सम्मान गरिएको छ । एकका लागि एक अभियानले स्थापना गरेर हाल मेची अस्पतालाई हस्तान्तरण गरेको ल्याव […]
बिर्तामोड । झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। कोरोना संक्रमण भएको १५ दिनपछि उनीहरु संक्रमण मुक्त भएका हुन् । समुदाय तहमा कोरोना संक्रमण फैलँदै गएपछि अस्पतालमा कार्यरत […]
मेचीनगर। मेचीनगर र दमक नगरपालिकाबीच पारश्पारिक सहयोग र सहकार्यका लागि अनुभाव आदान प्रदान भएको छ । असल अभ्यास तथा अनुभवहरु दुवै नगरपालिकाबीच साटासाट गर्न समेत छलफलका क्रममा दुवै नगरपालिका सकरात्मक देखिएका छन् । आइतबार मेचीनगर […]
काँकरभिट्टा । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले वर्तमान नेपालको संविधान महिला मैत्री भएकाले संविधानले प्रदान गरेका महिलाका हकहित अधिकार प्राप्त गर्न हरेक महिला एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ । शुक्रबार झापाको मेचीनगर—१० स्थित […]
झिलझिले । समुदायमा कोरोना संक्रमण फैलिएपछि सिल गरिएको झापाको शिवगञ्ज बजारमा ‘सेनिटाइज’ गरिएको छ । होम आईसोलेसनमा रहेका संक्रमितको घर सेनिटाइज गरिएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमितको घर र उनिहरुका छिमेकीको घर […]
मेचीनगर । झापाको मेचीनगरका विभिन्न वडाका सातजना नोवल कोरोना भाइरस कोभिड १९ कोे संक्रmमणबाट मुक्त भएर विहिबार डिस्चार्ज भएका छन् । उनीहरुलाई व्यस्थित तथा सुरक्षितरुपमा दुईसातासम्म होेम क्वारेन्टाइनमा बस्ने गरी १ नम्बर प्रदेश सरकारको अनुदान […]