
बिर्तामोड । झापाका १०१ जना सञ्चारकर्मीकोे शुक्रबार पूर्वाञ्चल दैनिकले कोरोना उपचार बीमा गरिदिएको छ । जिल्लाकै अग्रणी सञ्चार संस्था पूर्वाञ्चल दैनिकले आफ्नो रजत वर्षको उपलक्ष्यमा सञ्चारकर्मीकोे कोरोना बीमा गरिदिएको पत्रिकाका प्रधान सम्पादक एकराज गिरीले जानकारी […]
चारपाने । झापाको नेपाल भारत सिमा क्षेत्रमा पर्ने झापा गाउँपालिकालाई एकका लागि एक अभियानले एक हजार किलो चामल हस्तान्तरण गरेको छ । अभियानले गाउँपालिकाको क्वारेन्टिनमा रहेकालाई खानाको खुवाउन सहयोग गर्ने उदेश्य उक्त चामल हस्तान्तरण गरेको […]
काँकरभिट्टा । मेचीनगर नगरपालिकालाई नगरपालिकाको पहिचान दिन सक्ने बालीको वर्गीकरण गर्न कृषि अर्थविज्ञ र सरोकारवालाहरुले सुझाव दिएका छन् । विहीबार नगरपालिकाको सभाकक्षमा आयोजित एक कार्यक्रममा मेचीनगर नगरपालिकाक्षेत्रले कुनै एउटा बालीले आफ्नो पहिचान बनाउनुपर्ने समेत उनीहरुको […]
काँकडभिट्टा । नेपाल सरकारले भरखरै सार्वजनिक गरेको नेपालको नक्शा विहीवार नेपाल प्रवेशको पुर्वीद्वारमा राखिएको छ । नयाँ नक्शामा भारतले अतिक्रमण गरेको नेपाली भूमि कलापानी,लिपुलेक लिम्पियाधुरासमेत समेटिएको छ । नयाँ नक्शा सार्वजिक कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य […]
चारपाने । झापामा कोरोना संक्रमितको संख्या १५० भन्दा माथी पुगी सकेको छ । दैनिक रुपमा संक्रमित थपिने क्रमपनि निरन्तर रहदै आएको छ । यता लकडाउन भएको करिव तिन महिना हुन लाग्दा सम्पूर्ण क्षेत्र प्रभावित बनेको […]
बिर्तामोड । कोरोना भाइरस (कोभिड–१९) रोकथाम नियन्त्रणको लागि सरकारले लकडाउन गरेको ७६ दिन भई सकेको छ । यस अबधीमा देशकै सबै क्षेत्रको व्यापार व्यवसाय ठप्प बनेको छ । सरकारले ४२ क्षेत्रका उद्योग व्यवसाय खोल्ने अनुमति […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका पनि दुई व्यक्तिमा आज कोरोना पुष्टि भएको छ । नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका दुई युवामा कोरोना पुष्टि भएको हो । दुईजनामा कोरोना संक्रमण पाईएको पहिलो हो […]
सामाजिक अभियन्ता तथा सहारा नेपाल साकोस चारपानेका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीलाई पितृशोक परेको छ । गिरीका बुवा बमबहादुर गिरीको ८९ वर्षको उमेरमा बिर्तामोड २ चारपाने निजी निवासमा शनिबार अपराह्न ५ बजे निधन भएको हो […]
चारआली । झापाको मेचीनगर– १३ चारआलीमा सिङो मानवबस्तीसहित वनजङ्गल र पर्यावरणलाई प्रत्यक्ष रूपमा प्रभाव पर्ने भन्दै नेपाल आयल निगमले चारआलिमा पेट्रोलियम पर्दाथको संचितगृह पाइपलाइन (डिपो) को निर्माणको प्रक्रिया रोक्न आग्रह गरेको छ । प्रज्वलनशिल पदार्थ […]