Aamsanchar

स्थानीय

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका पनि दुई व्यक्तिमा आज कोरोना पुष्टि भएको छ । नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका दुई युवामा कोरोना पुष्टि भएको हो । दुईजनामा कोरोना संक्रमण पाईएको पहिलो हो […]

आइतवार, जेठ २५, २०७७

सामाजिक अभियन्ता तथा सहारा नेपाल साकोस चारपानेका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीलाई पितृशोक परेको छ । गिरीका बुवा बमबहादुर गिरीको ८९ वर्षको उमेरमा बिर्तामोड २ चारपाने निजी निवासमा शनिबार अपराह्न ५ बजे निधन भएको हो […]

आइतवार, जेठ २५, २०७७

चारआली । झापाको मेचीनगर– १३ चारआलीमा  सिङो मानवबस्तीसहित वनजङ्गल र पर्यावरणलाई प्रत्यक्ष रूपमा प्रभाव पर्ने भन्दै नेपाल आयल निगमले चारआलिमा पेट्रोलियम पर्दाथको संचितगृह पाइपलाइन (डिपो) को निर्माणको प्रक्रिया रोक्न आग्रह गरेको छ । प्रज्वलनशिल पदार्थ […]

शनिवार, जेठ २४, २०७७

बिर्तामोड । निर्माण व्यवसायी संघ झापाले कोरोना भाइरसको संक्रमण परीक्षण गर्न पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्नका लागि एक लाख एक हजार रुपैयाँ प्रदान गरेको छ । सहारा नेपालसहित १८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा झापामा […]

शनिवार, जेठ २४, २०७७

अर्जुनधारा । अन्तराष्ट्रिय झपाली समाजले झापाका विभिन्न स्थानीय तहलाई कोरोना संक्रमितको परिक्षणका लागि आवश्यक पर्ने भिटिएम किट उपलब्ध गराएको छ । समाजका पदाधिकारीको टोलीले अर्जुनधारासहित कनकाई ,विर्तामोड नगरपालिका र हल्दिवारी गाउँपालिकालाई एक एक सय किट […]

शुक्रवार, जेठ २३, २०७७

चारआली । वन सुरक्षित छ, त्यसैले त हामी सुरक्षित छौ, भन्ने नारा लिएर स्थानीय सङ्घ-सस्थाले बिहिवार चारआली वृक्ष रोपण गरेका छन् । हातेमालो सामुदायिक वन उपभोक्ता समितिको अगुवाईमा सर्प दंस केन्द्र चारआलि, विरान टोल बिकास […]

शुक्रवार, जेठ २३, २०७७

बिर्तामोड । झापा बिर्तामोड – २ का एक पुरुषमा कोरोना पुष्टि भएको छ । उनी भारतबाट आएका व्यक्ति हुन् । उनलाई बुद्धशान्तिको क्वारेन्टाइनमा राखिएको थियो । बुद्धशान्ति गाउँपालिकाको टोलीलाई ढाँटेर उनले आफु बुद्धशान्ति–४ को नागरिक […]

बुधवार, जेठ २१, २०७७

बिर्तामोड। एकका लागि एक अभियानलाई बिर्तामोडको पूर्वेली युवा क्लब र गौरादह उद्योग वाणिज्य संघले नगद सहयोग गरेका छन् । बुधबार अभियानको बैठकमा पूर्वेलीले नगद ५१ हजार र संघले नगद ४० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् […]

बुधवार, जेठ २१, २०७७

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृष्णप्रसाद प्रसाईको निधन प्रति समवेदना ब्यक्त गरेका छन् । २००७ सालको राजनीतिक क्रान्तिमा सहभागी भई मुलुकमा प्रजातन्त्र स्थापना गर्न अतुलनीय योगदान पु¥याएका प्रसाईको निधनले पार्टीमा […]

बुधवार, जेठ २१, २०७७

बिर्तामोड । नेपाल पत्रकार महासंघ प्रदेश नं १ का सदस्य तथा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य तीर्थ सिग्देलले आफ्नो जन्म दिनमा झापाका कम्तिमा २० जना पत्रकारहरुका लागि कोरोनासँग सम्बन्धी बिमा गरिदिने घोषणा गरेका छन् । […]

मङ्गलवार, जेठ २०, २०७७