
सडक मानवका समस्यालाई तत्काल अल्पकालीन र दीर्घकालीन रुपमा समाधान गर्न जोड दिइएको छ । संवाद समूह झापाको संयोजनमा शनिवार भएको ‘भिडियो कन्फ्रेन्स’मा सरोकारवालाले आफ्ना प्रतिबद्धतासहित उक्त कुरामा जोड दिएका हुन् । झापाका सडक र विभिन्न […]
समय र आवसेकताले सृजना गरेको सोच अन्तरगत ‘कोभिड १९ को संक्रमणबाट बचौँ, विपन्न तथा असहाय परिवारलाई सहयोग गरौँ’ भन्ने नाराको मुख्य उद्देश्य अनुसार सम्पन्न परिवारले, विपन्न परिवारलाई संकटको वेला पनि सहयोग गरेर सामाजिक एकता र […]
बिर्तामोड। कोरोना भाइरस महामारीको संवेदनशील घडीमा सञ्चारकर्मीले सूचना प्रवाह गर्दा संवेदनशील हुनुपर्ने र सामाजिक सद्भावलाई ध्यान दिनुपर्नेमा जोड दिइएको छ । विहीवार भएको भिडियो कन्फ्रेन्समा सरोकारवालाहरुले यस्तो कुरामा जोड दिएका हुन् । उनीहरुले आधिकारिक स्रोतबाट […]
समाजमा एक कुशल नेतृत्व कर्ताको रुपमा आफूलाई स्थापित गराउन सफल झापा कनकाई नगरपालिका दुर्गापुर निवासी कुमार पोखरेल आजभोली नगर भित्र लकडाउनको प्रत्यक्ष असर र पिंडा भोग्न बाध्य बनेका परिवारलाई सहयोग गर्दै सामाजिक उत्तरदाहित्व वहन गर्दै […]
बिर्तामोड । लकडाउन बन्दाबन्दीले धेरै क्षेत्रलाई प्रभावित पारे पनि झापाको बिर्तामोड भद्रपुर सडक निर्माण कार्यमा भने लकडाउने सहजता गराएको छ । बिर्तामोडमोड हुदै झापाको सदरमुकाम जाने यस बाटो अन्य समयमा अत्यन्तै भिडभाड हुने गरेको थियो […]
मेचीनगर : मेचीनगर नगरपालिकाले बैशाख १६ गतेसम्म जारी गरेको सवै सवारी साधनको अनुमति खारेज गरेको छ । कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले आव्हान गरेको लकडाउन बन्दाबन्दीका कारण अत्यवश्यक सवारी […]
हल्दिबारी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले सम्झौताविपरीत हल्दिबारी गाउँपालिकालाई राहतको चामल पठाएको खुलेको छ । एनएमसीले रञ्जित मन्सुली नामको राम्रो चामल दिने भनी गाउँपालिकासँग लिखित सम्झौता गरेको थियो । तर, सम्झौताविपरीत एनएमसीले […]
बिर्तामोड । सोमबार बिर्तामोडमा एक व्यक्तीमा कोरोना शंखा भएको भन्ने हल्ला फैलियो त्यसपछि परिवार र स्थानियले स्वास्थ्य टोलीलाई बोलाए तत्काल बिर्तामोडको स्वास्थ्य टोल उनको घरमा पुग्यो पनि । स्वस्थ्य कर्मीले आधारभूत चेकजाच गरेर हेरे हाल […]
झापा । झापाको बाह्रदशी गाउँपालिकामा एक व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएसँगै गाउँपालिका शील गर्ने निर्णय भएको छ । जसका लागि आज बैठक बसेर गाउँपालिका कति दिनका लागि सिल गर्ने भन्ने विषयमा टुङ्गो लगाउने गाउँपालिका अध्यक्ष […]