
बिर्तामोड । सदस्य संख्याका हिसाबले झापाको चौथो ठुलो सहकारी सिम्रिक साकोसले शुक्रबार १९ जनालाई सम्मानसहित पुरस्कृत गरेको छ । संस्थाको नवौँ वार्षिक साधारणसभाको उपलक्ष्यमा बिर्तामोडको आदर्श ब्यांक्वेटमा आयोजित भव्य समारोहका बीच प्रदेश नम्बर १ का […]
सुरुङ्गा। सुरुङ्गा जेसीजको ११ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०१९ का अध्यक्ष कमल कट्टेलले जेसीज चेन वर्ष २०२० का अध्यक्ष त्रिलोचन उप्रेतीलाई हस्तान्तरण गर्दै कार्यभार सुम्पेका थिए । अध्यक्ष उप्रेतीले पद […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा रहेको जलेश्वर सामुदायिक सिकाई केन्द्रको आयोजनामा कपडाका झोला निर्माण तथा प्लाष्टिक ब्यबस्थापन सम्बन्धि १० दिने तालिम शुरु भएको छ । अर्जुनधारा जलेश्वरधामको सभाहलमा आयोजित तालिममा नगरक्षेत्रका २२ जना महिलाको सहभागिता रहेको […]
घैलाडुब्बा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर तथा कनकाई नगरपालिका वडा नंम्बर ९ को संयुक्त आयोजनामा मंगलवार दुना टपरा गास्ने, बाती कात्ने तथा वित्तिय साक्षरता तालिम भएको छ । आर्दश विद्या मन्दिर […]
बिर्तामोड । विभत्स ढंगले हत्या गरी जलाएको अवस्थामा झापाको बिर्तामोड नगरपालिका – २ चारपाने मुख्य राजमार्ग देखि ३ सय मिटर दक्षिण खेतमा आज एक व्यक्तिको शब फेला परेको थियो । अत्या पनि हुनु चारपाने निवासी […]
बिर्तामोड । झापा बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेमा आज एक घटनाले समाजलाई भयवित बनाएको छ । चारपाने चोक मुख्य राजमार्गबाट करिव ३ सय मिटर दक्षिण राजगढ जानेबाटो पूर्वमा घटना घटेको छ । घटनाको प्रकृतिलाई […]
बिर्तामोड । वीरता जेसीजको संयोजनमा अपाङ्ग बालशिक्षा सरोकार केन्द्रका विद्यार्थीहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरिएको छ । वीरता जेसीज बर्ष २०२० का नवनियुक्त महासचिव विकास बस्नेतकोे सहजीकरणमा बस्नेतले छोरीको जन्मदिन अपाङ्गगता भएका बालबालिकाहरुलाई सेवा गरेर मनाईएको […]
चारपाने । झापा विर्तामोड–२ चारपाने रामचोक निवासी व्यवसायी जगन्नाथ खनालका छोरा दिवस खनाल तिन दिनदेखि वेपत्ता भएका छन । माघ १६ गते सरस्वती पुजाको दिन बिर्तामोड–१,पञ्चकन्याबाट उनि वेपत्ता भएकोे बताएको छ । सोही दिन विभिन्न […]
दमक : दमकमा झण्डै दुई अर्ब रुपैयाँको लागतमा बहुतले बसपार्क निर्माणको प्रकृया अघि बढेको छ। हाल पूर्ववसपार्क तथा पशुहाट सम्मको क्षेत्रमा बहुतले बसपार्क निर्माण हुने नगरपालिकाले जनाएको छ। दमकनगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार ९ तलाको […]