Aamsanchar

स्थानीय

बिर्तामोड । झापाको बिर्तामोडमा प्याकेजिङ्ग गरिएको सुजीमा अखाद्य वस्तु मिसाएको पाइएको छ । बिर्तामोडस्थित देवी पाथीभरा प्याकेजिङ्ग उद्योगले प्याकेजिङ्ग गरेर बजारमा पु¥याएको ‘कञ्चनश्री’ नामक् ब्राण्डको सुजीमा अखाद्य वस्तु मिसाएको पाइएको हो । बिर्तामोड नगरपालिका–३ सैनिकमोडस्थित […]

सोमवार, असार १७, २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, विश्वव्यापी महामारीका समयमा ल्हासा नगरले उपलब्ध गराएको स्वास्थ्य सामग्री तथा उपकरण जनसाधारणको स्वास्थ्योपचारमा उपयोग भएको बताएकी छन् । ल्हासा नगरको अन्तरराष्ट्रिय मामिलाका निर्देशक झाछिन्कुनको नेतृत्वमा काठमाडौँ आएको प्रतिनिधि […]

बुधवार, असार १२, २०८१

जीतपुरसिमरा उपमहानगरपालिकाको दसौं नगरसभाको तेस्रो बैठक सोमबार तनावपूर्ण अवस्थापछि अवरुद्ध भएको छ । अवैधानिक ढंगबाट सभा सम्पन्न गर्न खोजिएको भन्दै अधिकांश नगरसभा सदस्य तोडफोडमा उत्रिएपछि बैठक अवरुद्ध भएको हो । जीतपुरस्थित प्राइम पार्टी प्यालेसमा आयोजित […]

मङ्गलवार, असार ११, २०८१

कनकाई । झापाको कनकाई नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज (आइतवार) पालिकाको सभाहलमा आयोजित सोह्रौ नगरसभामा नगर उपप्रमुख आशा शिवाकोटीले उक्त नीति तथा कार्यक्रमलाई प्रस्थावको रुपमा नगर सभासदस्यहरु […]

आइतवार, असार ९, २०८१

बिर्तामोड । झापाको बिर्तामोड स्थित उद्योग वाणिज्य संघले विपद्मा परेका १ सय ५० जनालाई व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको छ । विपद्मा परेका नागरिकलाई उद्धार तथा तत्कालीन अवस्थाको लागि आधारभूत सुविधा उपलब्ध गराउन वाणिज्य संघ तयारी […]

शुक्रवार, असार ७, २०८१

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले विकृतिका विरुद्ध अभियान चलाउन स्काउट ट्रुपलाई आग्रह गर्नुभएको छ । जनकल्याण मावि दुधरासमा स्काउट ट्रुपको प्रथम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रमुख खड्काले स्काउट ट्रुप हरेक प्रकारका विकृति विरुद्ध […]

बुधवार, असार ५, २०८१

झिलझिले । आफैंले मत दिएर विजय गरी नगर कार्यपालिका पठाएका जनप्रतिनिधि जवाफदेहिताको रुपमा उपस्थित हुन नसक्दा मङ्गलबार शिवशताक्षी नगरपालिका वडा नम्बर ८ का स्थानीय उनीहरूसँग बेचैन बनेका छन् । कतिपयले उनीहरूलाई गैर जिम्मेवार जनप्रतिनिधि सम्म […]

बुधवार, असार ५, २०८१

लक्ष्मीपुर । झापाको अर्जुनधारा नगरपालिका ५ लक्ष्मीपुर स्थित श्री बागेडाँगी त्रिदेवी बहुउद्देश्य सहकारी संस्थाले एक दिवसीय निशुल्क दन्त शिविर सम्पन्न गरेको छ । सहकारीले सामाजिक उत्तरदायित्व कार्य अन्तरगत दन्त शिविर आयोजना गरेको हो । हिजो […]

मङ्गलवार, असार ४, २०८१

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ मा ४ हजार ५२४ जनालाई निःशुल्क तालिम दिएको छ । उत्पादनलाई प्राथमिकता दिदै आइरहेको महानगरले वडा र महानगरस्तरीय गरी यस आर्थिक वर्षमा विभिन्न प्रकारको स्वरोजगार सम्बन्धी तालिम दिएको […]

आइतवार, असार २, २०८१

काठमाडौँ । सुन्दरता र सजावटका लागि सडक किनारा, रुख, पोल, मठमन्दिर, ढुङ्गेधारा सार्वजनिक तथा होटल, रेष्टुरेन्ट, क्लवजस्ता व्यवसायिक स्थानमा राखिएका रङ्गीचङ्गी बत्ती हटाउन ‘सहरी बन र सडक छेउ खम्बामा बेरिएका बत्तीको असर अध्ययन कार्यदल’ले सुझाव […]

शुक्रवार, जेठ २५, २०८१