
सुरुङ्गा । गत माघ २९ गते प्रेस प्रेस चौतारी नेपाल र आदिवाशी जनजाति पत्रकार महासंघ फोनिजले पत्रकार सुद्धिकरणको विरोध गर्दै गरेको तालाबन्दी तत्काल खोल्न प्रेस सेन्टर झापाले दुबै सङ्गठनलाई आग्रह गरेको छ । प्रेस सेन्टर […]
झापा। प्रहरीले नेत्रबिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा (माओवादी)का कार्यकर्तालाई मंगलवार इलामको फाकफोकथुम–५ को आमचोकबाट पक्राउ गरेको छ । शहीद सप्ताहको पहिलो दिन शहीद परिवारका सदस्यलाई सम्मान गर्ने उद्देश्यले पार्टीले आयोजना गर्न लागेको सभाबाटै जिल्ला […]
सुरुङ्गा। नेपाल विद्यार्थी संघ कनकाई नगर कमिटीले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा भएको प्रथम नगर मावि स्तरीय उक्त हाजिरी जवाफ प्रतियोगितामा ९ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । […]
उदयपुर, विद्यार्थी पिटेको आरोपमा त्रियुगा नगरपालिकाको एक निजी विद्यालयका शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडा नम्बर ६, जलजलेमा रहेको मेरीब्रुट इङ्लिस बोर्डिङ स्कुलका शिक्षक दीपक प्रधान हुन्। कक्षा ८ मा अध्यानरत वर्ष १६ का […]
सुरुङ्गा, करेन्ट लागेर झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–५ निवासी ३० वर्षीय मुसित मंसुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कमल […]
काठमाडौँ, राँगोको आक्रमणबाट घाइते हुनुभएका नायब सुब्बा कान्छा श्रेष्ठको निधन भएको छ । यही फागुन ११ गते चन्द्रागिरि–९ मच्छेगाउँस्थित भाग्दै आएको राँगोको आक्रमणमा परी गम्भीर घाइते हुनुभएका चन्द्रागिरि नगरपालिकामा कार्यरत नायब सुब्बा श्रेष्ठको उपचारका क्रममा […]
बिर्तामोड । कोदालोको पासो र बाँस प्रहार गरी झापाको मेचीनगर नगरपालिकामा श्रीमानले श्रीमतिको हत्या गरेका छन्। मेचीनगर नगरपालिका-१५ का ३५ वर्षीय लखिन्द्र राजवंशीले घरायसी विवाद हुँदा मंगलबार बिहान ३४ वर्षीय चम्पली राजवंशीको हत्या गरेका हुन्। […]
झापा । नेपाल विद्यार्थी संघ झापाको कार्यतालिका अनुसार मंगलबार भद्रपुर नगरपालिकामा भएको अन्तर माध्यमिक हाजिरीजवाफ प्रतियोगितामा प्रज्ञा एकाडेमी प्रथम भएको छ । १४ वटा विद्यालयको सहभागितामा भएको नगरपालिका स्तरिय प्रतियोगितामा एस एस निकेतन दोश्रो र […]
भीमनगर, कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको सर्पदंश उपचार केन्द्रबाट ५५२ ले सेवा लिएका छन् । अर्जुनीमा सञ्चालित सो केन्द्रबाट चालू आर्थिक वर्षको हालसम्ममा १७४ विरामीले सेवा लिएको देवीदल गणका गणपति प्रमुख सेनानी […]